अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय आदित्य रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी...
नियन्त्रित लागूऔषध ट्रामाडोल सहित एक जना पक्राउ
दाङ । घोराही उपमहानगरपालिका-१० नारायणपुर सुर्योदय टोल बस्ने २२ वर्षीय सन्तोष
डाँगीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३४ ट्याब्लेट, नगद ४८ हजार १ सय ५०
रूपैयाँ र मोबाइल ४ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका-१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपाली समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका...
प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा छ जना पक्राउ
काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २४ वर्षीया सरू परियार, कञ्चनपुर बेलौरी...
चोरीमा संलग्न तीन जना पक्राउ
काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ डेरा गरी बस्ने सिन्धुपाञ्चोक मेलम्ची नगरपालिका-१३ घर भएका ५२ वर्षीय राज कुमार कार्की, धादिङ घर भएका ३३ वर्षीय...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पौवादुङमा गाउँपालिका-६ बस्ने ४६ वर्षीय शान्त कुमार राईलाई घटनाको २४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
शान्त कुमारले २०५७ साउन १३ गते कुटपिट गर्दा गम्भीर घाइते भएका...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-१ घर भएका ३४ वर्षीय उद्धव बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बेदकोट नगरपालिका-१ हात्तीथलामा हर्क बहादुर खडायतलाई २०८० कात्तिक २८ गते उद्धव लगायतका व्यक्तिहरुले...
अवैध लागूऔषध गाँजा २२ किलोग्राम सहित दुई जना भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ २२ किलोग्राम सहित दुई जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ४० वर्षीय RAFEEQUE MADATHUMTHAZHA...
अवैध लागूऔषध सहित तीन जना पक्राउ
काठमाडौं । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-६ पकनी बस्ने २१ वर्षीय रबिन्द्र मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ...
करिब १५ किलो अवैध लागू औषधसहित तीन पक्राउ
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट बाट लगभग पन्द्रा किलो चरेश जस्तो देखिने वस्तु सहित एक पुरूष र दुइ जना महिला पक्राउ परेका छन्। यात्रुगेट हुदै भारत जान लागेका व्यक्ति...





















