जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बझाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्मा गाउँपालिका-४
घर भई जयपृथ्वी नगरपालिका-९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई बुधबार साँझ
प्रहरीले पक्राउ गरेको छ ।
पवनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
संखुवासभा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका-९ बस्ने ५१ वर्षीय चतुरमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
भोजपुर घर भएका ३६ वर्षीय पर्शुराम विकको २०६१ चैत २२ गते हत्या गरेको घटनामा जिल्ला...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
संखुवासभा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका-९ बस्ने ५१ वर्षीय चतुरमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
भोजपुर घर भएका ३६ वर्षीय पर्शुराम विकको २०६१ चैत २२ गते हत्या गरेको घटनामा जिल्ला...
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
काठमाडौं । टोखा नगरपालिका-३ सूर्यदर्शन हाईट डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएकी ४४ वर्षीया कुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग...
२५ करोड रुपैयाँ भन्दा बढीसहित पक्राउ
काठमाडाैं । डलर र युरो गरेर २५ करोड रुपैयाँ भन्दा बढीसहित पक्राउ परेका ट्रक चालकलाई प्रहरीले राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुर पठाएको छ ।
टोखाबाट सोमबार राति पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी...
विभिन्न धनमाल चोरी
ललितपुर । महालक्ष्मी नगरपालिका-३ ईमाडोल महर्जन चोकस्थित जग्गा भडामा लिई टहरो बनाई बसेका गिर कुमारी श्रेष्ठको कोठाबाट डेढ तोला बराबरको सुनका गहना, मोबाइल १ थान र नगद ३० हजार रूपैयाँ गरी करिब २ लाख...
१५ लाख बराबरको चुरोट बरामद
काठमाडाैं । सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद कृष्णनगर, चैत्र ५ भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।
अस्ति साँझ कृष्णनगर न.पा–२...
अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं । धादिङ, गजुरी गाउँपालिका-२ रातामाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ९ सय ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-३ वालसिङ्ग बस्ने २३ वर्षीय सुनिल तामाङ...
मानव बेचबिखन गरेको आरोपमा युवा पक्राउ
काठमाडौं। इराक पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का हिरा तामाङ छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार बबरमहलबाट पक्राउ गरेको हो ।
उनले...
करिब ५ सय ४७ किलो गाँजा सहित एक जना पक्राउ
महोत्तरी । बर्दिबास नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४७ किलोग्राम सहित काठमाडौं टोखा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको...
























