जग्गाधनीसँग घुस लिएको आरोपमा अमिन पक्राउ

काठमाडौं । नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दीपरन्जन यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले अमिन यादवले १० हजार घुस लिएको...

कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।  कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारका लागि कुक...

रसुवामा एक पैदलयात्री २ किलो सुनसहित प्रकाउ

काठमाडौं । रसुवामा एक जना पैदलयात्री २ किलो सुनसहित प्रकाउ परेका छन्। रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीका अनुसार शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पा बिस्कुटको आकार...

बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग

जनकपुरधाम । बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् । मंगलबार राति करिब १० बजे स्थानीय १४ वर्षीया बालिकालाई चौकीमा प्रहरी जवान रुपेश चौधरीले यौन...

सडकपेटीमा जथाभावी फोहोर फाल्नेलाई ५ हजारको जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा फोहोर फाल्ने दुई जनालाई ५ हजारको दरले जरिवाना तिराएको छ । काठमाडौं १४ कुलेश्वरको फलफूल बजारमा सडकपेटीमा फोहोर फाल्ने रविन्द्र साह र शिवपुजन साहलाई कारबाही स्वरुप जरिवाना तिराएको हो...

संखुवासभामा दुई कैदीको मृत्युको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन

काठमाडौं । जिल्ला कारागार, संखुवासभामा दुई कैदीको मृत्यु भएको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ । मृतकको परिवारले दुई कैदीको प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि छानिबन...

ठगी गरेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर,...

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

चितवन । भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट नियन्त्रित लागूऔषध एनारगन २ सय २५ पिस र ट्रामाडोल २ सय २५ पिससहित सोही ठाउँ बस्ने २५ वर्षीय काले भन्ने सुबिन परियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका...

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित बालाजु अटो वर्कसपको शाखा कार्यालय निर्माण गर्ने क्रममा करेन्ट लागेर काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने दोलखा तामाकोशी गाउँपालिका-३ घर भएका १९ वर्षीय शिब विकको सोमबार दिउँसो मृत्यु भएको छ...

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको  भन्दै मुद्दा दायर

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका, वडा नं. २ मा पार्क निर्माण गर्दा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लसहित ७ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको  भन्दै भ्रष्टाचार मुद्दा...

RECENT POSTS

HOT NEWS