जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ
लमजुङ । साउन मर्स्याङदी गाउँपालिका-९ डेरा गरी बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय मिनराज तामाङ समेत २२ जनालाई बिहीबार राति...
सहकारीको लाखौँ रकम हिनामिना गर्ने दम्पत्ति पक्राउ गर्न सकेन
काठमाडाैं । गोर्खा सेभिङ एण्ड क्रेडिट सहकारी सातदोबाटो ललितपुरका कर्मचारी रुपान्जीत राईले सोही सहकारीका निक्षेपकर्ता तथा ऋणीहरूको लाखौँ रकम हिनामिना गरेर सम्पर्क विहिन भएपछि धेरै जनाको बिचल्नी भएको छ ।
गोर्खा सेभिङ सहकारीको रकम सङ्कलक...
जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ
दमक । झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरूमा फरार रहेका ३ जना प्रतिवादीहरू पक्राउ परेका छन् । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दाका एक अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको...
एनएमबि बैंक लुटपाट गर्ने भारतीय पक्राउ
महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...
श्रीमती २३ बर्सिया यास्मिन खातुनको हत्या
बारा । आफ्नै श्रीमती २३ बर्सिया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई प्रहरीले पक्राउ गरेको छ ।
सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइती घरमा...
जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचानाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले...
अनुसन्धानको सिलसिलामा होटल सञ्चालक आमा र छोरा पक्राउ
बागलुङ । बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटल तथा खाजा घरमा प्रहरी वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल गएराति मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको सिलासिलामा होटल सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनकै छोरा २०...
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सुन्दर भविष्य...
आर्जन बचत तथा ऋण सहकारी संस्थाका १२ सय बचतकर्ता ठगिए
काठमाडौं । केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)का प्रहरी नायब उपरीक्षक (डिएसपी) मदनजीत महराले १२ सय बचतकर्ता ठगेका सामाखुशीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकहरूलाई ‘भगाएका’ छन् ।
बचतकर्ताहरूले दिएको उजुरीबमोजिम बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले जेठ...
ट्रायल पास गराई दिने भनि ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने भनि दर्जनभन्दा बढी व्यक्तिलाई ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
निवेदक मिक्मार तामाङ, सुनिल महर्जन, लिलाधर गिरी, कृष्णलाल मोक्तान, समिर...























