नेपाली नागरिकता लिएकाे आरोपमा दश भारतीय पक्राउ

काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले दश जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध...

आफ्नै दिदीको हत्या गरेको अभियोगमा युवक पक्राउ

दोलखा । आफ्नै दिदीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या गरेको अभियोगमा मेलुङ गाउँपालिका-१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको...

पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान

चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ का ३६ वर्षीय रावललाई बिहीबार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ बाट प्रहरीले...

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपी जीवन रावल पक्राउ

भरतपुर  ।  व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको...

भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा सन्दीप पक्राउ

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो । नेपालीलाई भुटानी नागरिक...

गरुडाबाट दुई यौनकर्मी महिला, होटेल सञ्चालकसहित ७ जना पक्राउ

रौतहट । रौतहटको मध्य भाग तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र गरुडा बजारबाट दुई जना यौनकर्मी महिला, होटेल सञ्चालकसहित ७ जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट...

५ सय ११ किलो गाँजासहित दुई पक्राउ

काठमाडाैं ।  मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–४ कटुन्जेबाट ५ सय ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । कटुन्जेका ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजाललाई आज बिहान गाँजासहित पक्राउ गरिएको जिल्ला...

आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न दुई जना पक्राउ

मोरङ । आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका(४ बस्ने ५५ वर्षीय प्रगती भन्ने गति पोखरेल र सोही महानगरपालिका-४ बस्ने ३६ वर्षीया सविना पोखरेल...

मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई हाल ललितपुरको भैसेपाटी बस्‍ने २५ वर्षीय विजय भन्‍ने लोकबहादुर पाख्रिन र काभ्रेको तिमाल गाउँपालिका-७...

विवाह गर्न नमानेको भन्दै प्रेमिकाले गरिन् आत्महत्या

काठमाडौं । विवाह गर्न नमानेको भन्दै प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छिन्। नर्स समेत रहेकी प्रेमिका अनुमा श्रेष्ठले आत्महत्या गरेकी हुन्। प्रेमी सुजन ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै प्रेमिका श्रेष्ठले शनिबार काठमाडौं बोहराटारस्थित सुजनको...

RECENT POSTS

HOT NEWS