अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ
सुनसरी । धरान उपमहानगरपालिका-१७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी र सोही उपमहानगरपालिका-१५ सहिद मार्ग बस्ने २४ वर्षीय रोहित राईलाई २ थान अटोमेटिक पेस्तोलसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धरान...
नक्कली मह उत्पादन गर्ने सात भारतीय पक्राउ
रुपन्देही । अर्गानिक मह भन्दै घर–घरमा बेच्दै हिड्ने तर बुटवलमै घर भाडा लिएर नक्कली मह उत्पादन गर्ने सात जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका –११ सिर्जनानगरमा चार वटा घर भाडामा लिई नक्कली...
कर्तव्य ज्यान कसुरमा मुद्दा परेका परीक्षार्थी पक्राउ
हेटौँडा । कक्षा १२ को परीक्षा दिइरहेको समयमा एक परीक्षार्थी पक्राउ परेका छन् ।
मकवानपुरको हेटौँडास्थित आधुनिक राष्ट्रिय माविको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका रौतहट जिल्लाको वृन्दावन नगरपालिका-३, का २२ वर्षीय विवेक यादवलाई परीक्षा हलबाटै पक्राउ...
छुरा प्रहार गरी हत्या
धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ ।
बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा...
महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । फेसबुकमा साथी बनी म्यसेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी सोको स्क्रिन रेकर्ड पीडित...
भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण पक्राउपछि कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।
धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई...
लागुऔषध चरेससहित दुई महिला पक्राउ
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लागुऔषध चरेससहित दुई महिला पक्राउ परेका छन् । अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा १० केजी चरेससहित उनीहरू पक्राउ परेका हुन् ।
बिहान इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले नेपाल–भारत सीमाबाट चरेस बरामद...
काठमाडौंमा बढे आर्थिक अपराधका घटना
काठमाडौं । काठमाडौंमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताएका छन्।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सोमबार प्रहरीवृत्त...
अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्कबाट अवैध लागूऔषध नाइट्राभेट २५ ट्याब्लेट, ट्रामवेल १० ट्याब्लेट, ट्रामोल २४ पिस र स्टागान १४ पिससहित २ जनालाई आइतबार साँझ प्रहरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका-४ बस्ने...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
उदयपुर । वर्षीया बालिका र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका-४ बर्खेडाँडा डेरा गरी बस्ने...
























