लोकसेवा आयोग विज्ञापन : एक मिनेटमा सयको आवेदन

काठमाडौं– लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए...

लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग

काठमाडौँ– संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै उनीहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन...

४६ हजार शिक्षक दरबन्दी थपिँदै

काठमाडौं- विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको...

लोकसेवा आयोगमा लाग्यो ताला

जनकपुर / प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा  तालाबन्दी गरिएको छ। लोकसेवा आयोगले निकालेको विज्ञापन फिर्ता नलिएको भन्दै मधेस अधिकार संघर्ष समितिले तालाबन्दी गरेको हो । आयोगले संविधान विपरीत विज्ञापन गरेको...

समितिको निर्णय त्रुटिपूर्ण छैन, यस्तो भन्ने अधिकार मन्त्री पण्डितलाई छैन : डा. डिला संग्रौला

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले लोकसेवा आयोगले संविधान, समावेशी–समानूपातिक सिद्वान्त र संघीयताअनुरूप विज्ञापन नभएकोले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्ने निर्देशन दिएको स्पष्ट...

शिक्षा शाखाको ताला खुल्यो

तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखामा लागेको ताला खुलेको छ । विभिन्न शैक्षिक सुधारको माग राखेर विद्यार्थी संगठनहरुले लगायतको ताला सहमतिमा खोलिएको हो । तुलसीपुर उपमहानगरपालिकामा शिक्षा समिति, विद्यार्थी संगठन, प्याब्सन, एनप्याव्सन र पत्रकारका...

त्रिवि अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ । सोमबार सम्पन्न सो दुईदिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि...

अत्यन्तै जरुरी सूचना ! त्रिविको परीक्षातालिका फेरबदल

काठमाडौं / त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको परीक्षातालिकामा फेरबदल गरेको छ । स्नातकोत्तर तह मानविकी संकाय प्रथम बर्षको २०७६ साल आषाढ ११ गतेदेखि सञ्चालन हुने परीक्षाको पूर्वप्रकाशित समय तालिकामा नेपाली तथा मानवशास्त्र विषयको परीक्षा सञ्चालन...

लोकसेवाले विज्ञापनमा कुनै परिमार्जन नगर्ने

काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका लागि गरिएको विज्ञापन कानून सम्मत रहेकाले त्यसमा कुनै परिमार्जन नहुने जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले संविधान र ऐनले दिएको अधिकार र कानुनी प्रक्रियाको पूर्णपालना गरी विज्ञापन प्रकाशित...

सरकारी शिक्षकका छोराछोरीले सरकारी विद्यालयमा पढ्नुपर्ने

मेलम्ची- सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ । शैक्षिक क्षेत्रको अन्यौल न्यूनीकरण गर्न भन्दै जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी...

RECENT POSTS

HOT NEWS