शैक्षिक कार्यक्रममा न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री
सोलुखुम्बु / न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले सोलुखुम्बुका दुर्गम बस्तीहरुमा शिक्षा कार्यक्रमको अनुगमन गर्नु भयो । न्यूजिल्याण्डमा सन् १९९९ देखि २००८ सम्म प्रधानमन्त्री रहनुभएकी क्लार्क न्यूजिल्याडका नागरिक सर एडमण्ड हिलारीले स्थापना गर्नुभएको हिमालयन ट्रष्टले...
प्रधानमन्त्री ओलीलाई लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै ‘डाक्टर’ उपाधी प्रदान
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले डाक्टरको उपाधी पाएका छन् । यसअघि पनि डाक्टरको उपाधी पाएका प्रधानमन्त्री ओलीको यो दोश्रो डाक्टरको उपाधी हो ।
बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट...
स्थानीय पाठ्यपुस्तक लागू गर्दा संघीयता बलियो हुन्छ : शिक्षा मन्त्री पोख्रेल
काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले स्थानीय पाठ्यपुस्तक लागू गर्दा संघीयता बलियो हुने धारणा राख्नु भएको छ ।
राजधानीको गोकर्णेश्वर नगरपालिकामा आज आधारभूत तह १ देखि ८ कक्षाको स्थानीय पाठ्यपुस्तक विमोचन...
देशै भरि भर्ना अभियान चलिरहेता पनि डोम बालबालिका छोएन
लहान / घरसँगै टाँसिएको छ आधारभूत विद्यालय तर, राजविराज नगरपालिका–९ मलेठका ६ वर्षीय शम्भु मरिक पढ्न विद्यालय जाँदैनन् । पढ्ने रहर भए पनि आफूहरूमाथि हुने विभेद र अपमानका कारण मनोज मरिक विद्यालय नगई घरमा खेलेरै...
क्षमता अभिवृद्धि तालिमको उद्घाटन
शरद रेग्मी
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ७ मा बिहिवारदेखि क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सुरुभएको छ ।
५ दिने तालिमको एक कार्यक्रमका बिच वडा अध्यक्ष टोपबहादुर केसिले गर्नुभएको थियोे ।
रिपोर्टस क्लव दाङका अध्यक्ष शरद...
गुणस्तरीय शिक्षामा जोड दिन सरकारलाई शिक्षाविद्हरुको सुझाव
काठमाडौं / शिक्षाविद्हरुले गुणस्तरीय शिक्षामा जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । शिक्षाविद् डा. सुरेशराज शर्मा र केदारभक्त माथेमाले गुणस्तरीय शिक्षामा जोड दिन सरकारलाई सुझाव दिनुभएको हो । आज शुक्रबार काठमाडौंमा आयोजित एक...
१३ हजार कर्मचारीको विज्ञापन खुलाउने तयारीमा लोकसेवा आयोग
काठमाडौं- स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।
लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन...
गर्भवतीलाई सात प्याकेट आयोडिन नुन वितरण
लम्की / कैलालीको टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्यचौकीले गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ। स्वास्थ्यचौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात प्याकेट आयोडिनयुक्त नुन उपलब्ध गराउँदै आएको...
अस्थायी शिक्षकहरुको स्वतः स्थायी गर्नुपर्ने माग सम्बोधन गर्न सकिदैन : शिक्षा मन्त्री
काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी गर्नुपर्ने माग सम्बोधन गर्न नसकिने जनाएका छन् ।
बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा परीक्षामा अनुतिर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू...
सेवा र विकासका लागि ‘युवा’ संस्थाको शुभारम्भ
भरतपुर / देशको इतिहास र महापुरुष प्रति गर्व गर्दै , राष्ट्रिय विभुती भिमसेन थापालाई आदर्श मानेर 'युवा' नामक संस्थाको शुभारम्भ गरिएको छ ।
भरतपुर महानगरपालिकास्थित महाकालेश्वर मन्दिरको सभाहलमा संस्थाको शुभारम्भ गर्दै सेवा र विकासका लागि ...

























