प्राज्ञिकको दुई दिवसीय नेतृत्व विकास तालिम सम्पन्न
काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समितिको आयोजनामा दुई दिवसीय नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
शुक्रबार र शनिबार दुई दिनसम्म आयोजना गरिएकोे उक्त तालिमको प्रारम्भमा कार्यक्रम संयोजक विनोद बराल ,परिषदका राष्ट्रिय...
आजदेखि कक्षा १२ को परीक्षा सुरु
काठमाडौं / आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी छन् ।
मुलुकभरका परीक्षा केन्द्रहरुमा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको हो । राष्ट्रिय...
कक्षा १२ र ११ को परीक्षाको तयारी पूरा, नौ लाख ३६ हजार परीक्षार्थी
भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र कक्षा १२ को वार्षिक परीक्षाको तयारी पूरा भएको जनाएको छ । देशभर एक साथ आगामी आइतबारदेखि हुने कक्षा १२ र वैशाख २९ गतेदेखि हुने...
ओखलढुंगामा बाबु, छोरा र छोरी एउटै विद्यालयमा भर्ना
काठमाडौं / ओखलढुंगामा एकै परिवारका ३ जना एउटै विद्यालयमा भर्ना भएका छन् । सुनकोशी गाउँपालिका–६ पारा स्थित दामती माध्यमिक विद्यालयमा एकै परिवारका बाबु, छोरा र छोरी एउटै विद्यालय भर्ना भएका थिए ।
वि.सं. २०७६ सालको...
विद्यार्थीलाई साइबर क्राइम, ट्राफिक सचेतता तथा प्रेरक कार्यक्रम मार्फत सचेत गराउँदै प्राज्ञिक
काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद नेपालले पशुपति बहुमुखी क्याम्पसमा आयोजना गरेको cyber crime, traffic awareness & motivation program सम्पन्न भएको छ ।
विद्यार्थी परिषद्ले वर्तमान समयमा बढदै गइरहेको cyber crime र काठमाडौं देखिएको traffic अव्यवस्थित...
शिक्षक नियुक्ति नगरपालिकाद्वारा अस्वीकृत
खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयमार्फत नियुक्ति पाएका शिक्षकलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।
शिक्षक सेवा आयोग उत्तीर्ण गरेपछि जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयले नियुक्ति दिएर पठाइएका शिक्षकलाई नगरपालिकाले...
पाकिस्तानी दूतावासद्वारा चार सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौ, नेपालस्थित पाकिस्तानी दूतावासले माध्यमिक तथा उच्च माध्यमिक तहका चारसय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, काठमाडौ नगरपालिकाका मेयर विद्या शुन्दर शाक्य र नेपालका लागि पाकिस्तानी राजदूत डा मजहर...
सामुदायिक विद्यालयका विद्यार्थीलाई भर्ना शुल्क नलिने
बुटवल / सामुदायिक विद्यालयले विभिन्न शिर्षकमा शुल्क लिइरहेको गुनासो आइरहेको बेला रुपन्देहीको रोहिणी गाउँपालिकाले भने विद्यार्थीको भर्ना शुल्क नउठाउन विद्यालयहरूलाई निर्देशन दिएको छ। गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई विद्यार्थीबाट भर्ना...
विद्यार्थी परिषद्को एक नयाँ आयाम ‘संकल्प इन्जिनियरिङ एसोसिएसन नेपाल’ शुभारम्भ
काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको एक नयाँ आयाम ूसंकल्प इन्जिनियरिङ एसोसिएसन नेपालू को शुभारम्भ गरिएको छ।
काठमाडौ स्थित लर्डबुद्ध कलेजमा शनिबार आयोजित आयाम शुभारम्भ कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय अध्यक्ष प्रा.डा.रामजी गौतम, राष्ट्रिय संगठन सचिव...
भारत जाने विद्यार्थीहरुबाट नेपाललाई बार्षिक ६ करोड घाटा
काठमाडौं / विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षण शुल्क वापत् विदेशी मुद्रा सटही गर्दा लाग्ने सेवा शुल्क नलिँदा एक वर्ष भित्र राष्ट्रलाई साढे ६ करोड राजश्व घाटा भएको छ । छिमेकी भारतमा उच्चशिक्षाका लागि अध्ययन...
























