मुस्लिम समुदाय : शिक्षामा गम्भीर महिला सशक्तिकरणमा मौन

जनकपुरधाम / हरेक नयाँ शैक्षिक सत्रमा सरकारी निकायले भर्ना अभियान चलाएता पनि धेरै बालबालिका विद्यालय बाहिरै रहेको पाइयो । भर्ना भएकाहरु पनि कक्षामा अनियमित बन्दा विद्यालय भर्ना अभियान असफल हुने गरेको छ । तराई–मधेशका विद्यालय...

सप्ताहव्यपी ट्राफिक सचेतना अभियान शुभारभ

काठमाडौं / महानगरीय प्रहरी कार्यालयल रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सडक दुर्घटना न्यूनिकरणका लागि सप्ताहव्यपी ट्राफिक सचेतना अभियानको एक समारोह बिच समुदघाट्न गर्नु भयो ।

७५ रूपैयाँ नतिर्दा विद्यार्थीको रिजल्ट रोक्का

गोरखा गोरखाको एक सरकारी विद्यालयले विभिन्न शीर्षकको शुल्क नतिरेको भन्दै वार्षिक परीक्षाफल रोक्का गरिदिएको छ। बारपाक सुलिकोट गाउँपालिका ७ को पाँचखुवा देउरालीस्थित शैलपुत्री माध्यमिक विद्यालयले बिहीबार अरू विद्यार्थीको परीक्षाफल...

दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क

एजेन्सी / दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार सहमति भएको हो...

अफगानिस्तानमा ५ जना अमेरिकीको मृत्यु

एजेन्सी / पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको एक आत्मघाती बम आक्रमणमा ५ जना मारिएका छन् । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार बम आक्रमणमा ज्यान गुमाउनेमा तीन अमेरिकी...

कानुन पढ्ने विद्यार्थीहरुका लागि परीक्षासम्बन्धी अत्यन्तै जरुरी सूचना

काठमाडौं /  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालय बल्खुद्धारा कानुन संकाय एल.एल.वि. तेश्रो को परिक्षा तालिका सार्वजनिक गरेको छ । कानुन पढ्ने विद्यार्थीहरुका लागि परीक्षासम्बन्धी अत्यन्तै जरुरी सुचना जारी गर्दै तीन वर्षे एल.एल.वी को परीक्षा...

काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्ने तयारी

काठमाडौं / काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया आयोजना गरेको छ । कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देशलाई साक्षर बनाउने सरकारको योजना पुरा...

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो

काठमाडौं / राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ । सूचनाअनुसार अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जना माग गरिएको छ । इच्छुक र योग्यता...

थेसिस किनबेचमा प्राध्यापकको संलग्नता

काठमाडौं / त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस शंकरदेवमा थेसिस र प्रोजेक्ट रिपोर्टका नाममा प्राध्यापकले आफूहरूसँग रकम बार्गेनिङ गरेको आरोप विद्यार्थीले लगाएका छन् । क्याम्पसका उपप्राध्यापक जोगिन्दर गोइतले आफैँले थेसिस तयार गरिदिने भन्दै विद्यार्थीसँग रकम मागेपछि अभिभावकले...

प्रहरीबाटै प्रश्नपत्र आउट भएको खुलासा

काठमाडौं / प्रदेश २ मा एसईई परीक्षामा प्रश्नपत्र बाहिरिएको घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिनको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन...

RECENT POSTS

HOT NEWS