प्रश्नपत्र बाहिरिएको विषयमा सिआइबीद्वारा छानबिन शुरु

काठमाडौ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षा भन्दा पहिले नै बाहिरिएको विषयमा शनिबारदेखि छानबिन शुरु गरेको छ । प्रदेश २ अन्तर्गत सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आशङ्कामा सिआइबीको...

एसइई परीक्षामा सामाजिक विषयको परीक्षा रद्द

भक्तपुर / राष्ट्रिय परीक्षा बोर्डले प्रदेश नं २ अन्तर्गत आज सञ्चालन हुने एसइई परीक्षाको अनिवार्य सामाजिक विषयको नियमिततर्फको परीक्षा रद्द भएको छ । बोर्डले आज बिहान ८ बजेदेखि हुने अनिवार्य सामाजिक विषयको नियमित तर्फको...

आठ विद्वान् सम्मानित

काठमाडौं / गणित विज्ञान विषयको विकास र विस्तारमा आधा शताब्दीभन्दा बढी सेवा गर्नुभएका आठ विद्वान् सम्मानित भएको छ । गणित विज्ञान ट्रष्टद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रा डा. योगरत्न स्थापित, भद्रमान तुलाधर, होमनाथ भट्टराई,...

निजी विद्यालयमा अवैध कक्षा सञ्चालन

चितवन / चितवनको खैरहनी नगरपालिकाका केही निजी विद्यालयहरुले अवैध कक्षा सञ्चालन गरेको पाइएको छ । खैरहनी नगरपालिका ८ मा रहेको ज्ञानसुधा इग्लिस स्कुलले कक्षा २, ३, ४ र ५ दर्ता नगरी अवैध रुपमा सञ्चालन...

आजदेखि एसइई परीक्षा शुरु

काठमाडौँ, यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुदैछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यस वर्षको...

तत्काल राहत, इसिडि, छुट करारलगायतका शिक्षकहरुका लागि पुनः आन्तरिक विज्ञापन हुनुपर्छ

    -शंकर अधिकारी अध्यक्ष एकीकृत अखिल नेपाल शिक्षक संगठन       शिक्षक महासंघकै पहलमा ऐन संशोधन अस्थायी शिक्षकका लागि आन्तरिक विज्ञापन भयो । तर, अहिले महासंघ आफैले किन परीक्षामा असफल अस्थायी शिक्षकहरुलाई तत्काल विस्थापित नगर भनेर अड्को थाप्ने...

एसईई परीक्षाको सबै तयारी पूरा

 काठमाडौं /  राष्ट्रिय परीक्षा बोर्डले  यही चैत १० बाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको सबै तयारी पूरा भएको जनाएको छ । यस वर्षदेखि एसईई परीक्षा प्रदेश सरकारको व्यवस्थापनमा हुँदै छ । परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले...

सपनामै सिमित भयो रुपेश र सुस्मिताको स्कूल जाने रहर ……..(भिडियो सहित)

बष्णुकुमार देवकोटा/ सागर थापा दाङ / नौ वर्षीय रुपेश बुढा र छ वर्षीय सुस्मिता बुढाले अहिले सम्म विद्यालयको मुख देखेका छैनन् तर अचम्म उनिहरुले सरकारी स्कूलको पोशाक (युनिफर्म) भने लगाएका छन् । आमा बिर्सना बुढा...

समाज र राष्ट्रहितका लागि युवा शक्तिमा जोड दिँदै सबै जिल्लामा प्राज्ञिक विद्यार्थी परिषद्को अधिवेशन...

 काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद्ले भर्खरै मात्र परिषद्ले सुदुरपश्चिमका जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । सबै जिल्लामा अधिवेशन सम्पन्न गर्दै आइरहेको प्राज्ञिक विद्यार्थी परिषद्ले सबै जिल्लामा अधिवेशन सम्पन्न गरिरहेको छ । परिषद्ले गत साता...

मेक्सिकोमा सडक दुर्घटनामा २५ जनाको मृत्यु

एजेन्सी मेक्सिको– मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको...

RECENT POSTS

HOT NEWS