छोरीलाई डिग्रीसम्म निःशुल्क शिक्षा
पाल्पा / रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्नातकोत्तर तह तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ ।पाँचौँ नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६/७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म...
एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक
काठमाडौं– एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुने भएको छ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ ।
बैठकको निर्णय पछि लगत्तै परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।
नतिजा अघिल्लो वर्षको तुलनामा यस पटक केही...
आज एसईई(SEE) परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं / एसईई परीक्षाको नतिजा आज सार्वजनिक गरिने भएको छ । नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा सकेसम्म बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ हो । यस वर्षको परीक्षामा...
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा
काठमाडौं / एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नतिजा प्रकाशनको लागि आवश्यक तयारी जारी रहेको बताए । उनका अनुसार, ‘१४ गतेभित्र निकाल्ने भन्ने...
शिक्षामन्त्री पोखरेलले भने, पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुस्
कठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा आज मन्त्री पोखरेलले प्रभावकारी शिक्षण सिकाइ...
लोकसेवा आयोगमा आवेदनको चाङ
काठमाडौं- स्थानीय तहका लागि लोकसेवा आयोगमा आवदेन दिने म्याद दुई दिन मात्र बाँकी छ ।
आयोगको अनलाइन फराम भर्ने म्याद असार १० गते समाप्त हुने भएको छ। असार १७ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न...
रोटरि क्लबद्वारा माबि बालापुरमा खेल सामाग्री हस्तान्तरण
शरद रेग्मी
तुलसिपुर / रोटरि क्लब अफ तुलसिपुर सिटिले शुक्रबार एक कार्यक्रमकाबिच माबि बालापुर विद्यालयलाई खेल सामाग्री हस्तान्तरण गरेको छ ।
रोटरि क्लब अफ तुलसिपुर अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले रोटरि क्लबले विभिन्न...
विद्यालयमा छात्रालाई छोटो र कसिलो पोशाक लगाउन प्रतिबन्ध !
धनकुटा / धनकुटाको एउटा विद्यालयले छात्रामाथि हुने यौन हिंसाका घटना नहोस् भन्ने उद्देश्यले सबै कक्षाका छात्रामाथि कुर्ता–सलवारको व्यवस्था गरेको छ ।
धनकुटा–२, भीरगाउँमा रहेको श्री टङ्क माविमा यस्तो व्यवस्था भएको हो । नर्सरीदेखि कक्षा–१ सम्म...
लोकसेवा विवादको सुनुवाई आज
काठमाडौं- सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्ने वा नरोक्ने बारेमा आज निर्णय दिने भएको छ। न्यायाधीशद्धय दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले सर्वोच्चमा विचाराधीन अन्य निवेदनलाई समेत सहभागि गराएर सुनुवाई गर्ने भनेपछि आजलाई पेशी...
लोकसेवा आयोगले फारम भर्ने म्याद थप्यो, १० गतेसम्म भर्न सकिने
काठमाडौं– लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा खुलाएको विज्ञापनको फारम भर्ने म्याद थप गरेको छ ।
अनलाइन फाराम भर्ने उम्मेदवारको चाप अत्याधिक भइ सर्भरमा समस्या देखिएपछि आयोगले दरखास्त दिने म्याद एक साता थप गरेको हो...























