कसरी थपियो ९ मा ६० नम्बर ?
काठमाडौं / अख्तियारले अनुसन्धान गरिरहेका बेला मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले त्रिवि पदाधिकारीलाई छलफलमा बोलाएको थियो । ९ अंक ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेको स्वीकार गरेका छन् । बैठकमा त्रिवि रजिष्टार डिल्लीराम उप्रेतीका...
वैज्ञानिक उत्पादन गर्ने नवीन औद्योगिक माविमा कक्षा ११ मा भर्ना गर्नेको ओइरो
बुटवल / वैज्ञानिक उत्पादन गर्ने विद्यालयको छवि बनाएको बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ११ मा भर्ना गर्न थेगिनसक्ने गरी विद्यार्थीको चाप बढेको छ । एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयमा...
विश्वविद्यालयका पदाधिकारीलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय नीति र योजनाअनुसार विश्वविद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनुपर्नेमा जोड दिँदै प्राविधिक शिक्षाको प्राथमिकताका आधारमा नीति ल्याउन विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।
पोखरा विश्वविद्यालयको...
पढाईमा ध्यान जादैन भने यसो गर्नुहोस्
आजका विद्यालय क्याम्पसमा जाने नयाँ पुस्ताहरु प्रायः पढाईमा त्यति ध्यान दिएको पाइदैन । यसको मुख्यकारण सामाजिक संजालहरु बढि ध्यान केन्द्रित हुनु हो । इन्टरनेट, मोवाइल तथा कम्युटरहरुको अत्याधिक रुपमा चलाउने बानीका कारण दैनिक कृयाकलपामा...
एसईईको ग्रेडिङ प्रणाली सन्तोषजनक नभएको सरोकारवालाहरुको दाबी
काठमाडौं / सरोकारवालाहरुले एसईईको ग्रेडिङ प्रणाली त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा...
कोरियन भाषा परीक्षामा १२ हजार ९ उत्तीर्ण
काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियाली भाषा परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
जसमध्ये निर्माण सम्बन्धी कामका लागि ९ हजार १ सय ४३ र कृषि...
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं- कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। इपीएस कोरियाले गएराति नतिजा सार्वजनिक गरेको हो।
इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्। नेपालमा भने बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने इपीएस कोरिया...
करिश्माले एसईईमा ‘बी प्लस’ ल्याइन, अब म्यानेजमेन्ट पढ्छु’
काठमाडौं / नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् । परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको जनाइन् ।
उनले अब व्यवस्थापन विषय लिएर प्लस...
नेकपा सांसद शान्ता चौधरीले एसइई परीक्षामा ग्रेड ‘बी’ ल्याइन्
दाङ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी एसइई परीक्षामा उत्तीर्ण भएकी छन्। उनी ग्रेड ‘बी’ ल्याएर उत्तीर्ण भएकी हुन्। चौधरी २.६५ प्रतिशत अंक प्राप्त गरेर उत्तीर्ण भएको उनका...
एसइई परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुस्
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा सार्वजनिक गरेको छ।
कार्यालयले बुधबार नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले विहिबार परीक्षाफल सार्वजनिक गरेको हो।
विसं २०७५ चैत १० गतेदेखि २१...
























