दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध छ : शिक्षा मन्त्री पोखरेल
न्युर्योक/ शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललेको दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । युनेस्कोको आयोजनामा अमेरिकाको न्युर्योकमा आयोजित दिगो बिकास लक्ष्य–४ सम्बन्धी हाई लेभल पोल्टिकल फोरमलाई सम्बोधन...
नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं / नेपाल प्रहरी र त्रिभुवन विश्वेविद्यालयबीच समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच त्रिभुवन विश्वरविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनियाँ र प्रहरी...
केयुमा सीटीईभीटी स्नातकोत्तर तह शुरु
काठमाडौं / काठमाडौं विश्वविद्यालय (केयु) को स्कूल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम (सीटीईभीटी) लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ । यो कार्यक्रम दक्षिण एशियामै पहिलो पटक काठमाडौँ विश्वविद्यालयले शुरु गरेको हो ।
देशमा...
आदिवासी जनजाति महासंघद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक
काठमाडौं / लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द समेत गर्ने भएको छ ।
पाल आदिवासी जनजाति महासंघले असार...
प्राविधिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिन त्रिविलाई प्रधानमन्त्री ओलीकोआग्रह
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गरेर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् ।
विश्वविद्यालय सभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री...
त्रिभूवन विश्वविद्यालयको ६० औं वार्षिकउत्सव
काठमाडौं / मुलुककै जेठो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयले बुधबार ६० औँ वर्षगाँठ मनाइरहेको छ । विसं २०१६ असार ३० गते विधिवत रुपमा स्थापना भएको विश्वविद्यालयले आफ्नो स्थापनाको वार्षिकउत्सव मनाइरहेको हो ।
विश्वविद्यालयलले बिहान विश्वविद्यालय सभा गरेको छ,...
समुदाय-प्रहरी साझेदारी अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न
चितवन / भरतपुर महानगरपालिका-२१ पार्बतीपुरस्थित सत्कार पार्टी प्यालेसमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय गितानगर र भरतपुर महानगरपालिका-२१ को संयुक्त आयोजनामा संचालन भएको उक्त सचेतना कार्यक्रममा लागूऔषध दुर्व्यसनी,...
प्रवेश परीक्षाबिनै इन्जिनियरिङ पढ्न विदेश जाँदा बारम्बार धोका
काठमाडौं- विदेशमा गई इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा नै नदिई पठाउँदा जानेले बारम्बार धोका पाएका छन् । विदेशी कलेजले योग्यताका आधारमा मात्र भर्ना लिने, तर कुरै नबुझी विदेश जाने विद्यार्थीसँग आधारभूत योग्यता नहुने...
शिक्षा मानवीय विकाशको प्रमुख आधार : मन्त्री सोनल
वीरगञ्ज / प्रदेश नम्बर-२ का भौतिक पुर्वाधार बिकाश मन्त्री जितेन्द्र सोनलले आफनो संसदीय क्षेत्रमा छात्राहरुको लागि साइकल वितरण गरेका छन्। मन्त्री सोनलले आफनो संसदीय विकाश कोषबाट बारा क्षेत्र नम्बर-४ मा रहेको उच्च माबिका छात्राहरुलाई...
एसइईको पूरक परीक्षा भदौ १ देखि ११ गतेसम्म हुने
काठमाडौं / एसइईको पूरक तथा ग्रेड वृद्धिको परीक्षा मिति सरेको छ। यसअघि साउन २२ र २३ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
भदौ १ गते...
























