परीक्षा केन्द्र परिवर्तनपछि परीक्षार्थीहरूद्वारा परीक्षा बहिष्कार !

जनकपुर / जनकपुरमा स्नातक तहको परीक्षाको केन्द्र परिवर्तन भएपछि परीक्षार्थीहरू आक्रोशित भएका छन् । परीक्षार्थीलाई जानकारी नै नदिई परीक्षा केन्द्र परिवर्तन भएको भन्दै जनकपुरको राम स्वरूप राम सागर बहुमुखी क्याम्पस अगाडी परीक्षार्थीहरूले प्रदर्शन गरेका...

विद्यार्थी परिषद्को राष्ट्र व्यापी कार्य विस्तार, चितवन मेडिकल कलेजमा पनि समिति गठन

चितवन  / प्राज्ञिक विद्यार्थी परिषद नेपालले एक दिने 'राष्ट्र निर्माणमा युवाको भुमिका' विषयक कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा राष्ट्र निर्माणमा मेडिकल पढ्न विद्यार्थीहरुको महत्व दर्शाइएको थियो । सो कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव...

कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) प्रकाशन गर्ने भएको छ। बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ को नतिजा आज साँझसम्म आइसक्ने...

अब ११ कक्षामै कानूनको पढाइ

काठमाडौँ- संविधानले स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहलाई न्यायिक निकायका रुपमासमेत परिभाषित गरेको छ । स्थानीय तहको न्याय निरुपण गर्ने जिम्मेवारी संविधानले उपप्रमुख तथा उपाध्यक्षलाई तोकेको छ । संविधानको धारा २१७ ले हरेक स्थानीय तहमा...

मानविकी पढेकालाई चिकित्साको ‘अफर लेटर’

काठमाडौं– मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन् । विदेशी विश्वविद्यालयले अर्थोपार्जनका लागि जथाभावी रूपमा ‘अफर लेटर’ पठाइदिने गरेका छन् । मानविकी...

त्रिविका प्राध्यापकले अन्यत्र अध्यापन गराउन नपाउने

काठमाडौं / त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले नीजि तथा सामुदायिक क्याम्पसमा अध्यापन गराउन नपाउने नियम ल्याउने भएको छ । त्रिविले बुधबार सूचना जारी गरेर सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको...

जापान जानलाई भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूहोस्, किनकी…

काठमाडौं– तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस् । अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ । जापानको रोजगारीलाई लक्ष्य...

बालबालिकालाई धेरै समय विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर

काठमाडौं– हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ । विद्यालयमा मात्र धेरै समय राख्नाले बालबालिकालाई राम्रो...

लोकसेवाको परीक्षा बिथोल्न खोज्ने ४ जना पक्राउ

काठमाडौं– स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षा बिथोल्न खोजेको भन्दै प्रहरीले खोटाङबाट ४ जनालाई पक्राउ गरेको छ। दिक्तेलमा शनिबार बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर बिथोल्न खोजेको भन्दै प्रहरीले...

उत्तरपुस्तिकाको नम्बर हेरफेर गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका त्रिविका पूर्व कर्मचारीद्वारा आत्महत्या

काठमाडौं / त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक-पटक हेरफेर गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर खेपिरहेका परीक्षा नियन्त्रण कार्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीको ६ तलाबाट हामफालेर मृत्यु भएको छ । त्रिपुरेश्वरस्थित...

RECENT POSTS

HOT NEWS