सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण
घोराही/ सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ ।
घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार...
काठमाडौं महानगर इकाईको एक दिवसीय अभ्यास वर्ग सम्पन्न
काठमाडौं/ नेपालको एक मात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौं महानगर इकाईको एक दिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र नेपालका डाइरेक्टर प्रा.डा.केदार शर्मा , अतिथि...
कीर्तिपुर नगरको अभ्यास वर्ग सम्पन्न
काठमाडौं/ कीर्तिपुरमा प्राज्ञिक विद्यार्थी परिषदको एक दिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ ।
कीर्तिपुरमा रहेका विभिन्न सहिद स्मारक , मंगल र जनसेवा लगायतका कलेजहरुको सहभागितामा प्राज्ञिक विद्यार्थी परिषद नेपाल कीर्तिपुर नगर समितिको आयोजनामा एक दिवसीय...
संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले असोज १५ र १६ गते सामूदायिक विद्यालय...
काठमाडौं/ संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाईझैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने...
कपुरकोटका ६ विद्यालयमा पुस्तकालय स्थापना
सल्यान/ सल्यानको कपुरकोट गाउँपालिकामा ६ वटा पुस्तकालय स्थापना भएका छन् । गाउँपालिकाभित्रका ६ वटा सामुदायीक विद्यालयमा साक्षरता कार्यक्रम अन्तर्गत पुस्तकालय स्थापना भएका हुन् ।
कपुरकोट गाउँपालिकाको समन्वय तथा रुम टू रिड कार्यक्रमको सहयोगमा दलित विकास...
बनेपा र धुलिखेल नगरको संयुक्त अभ्यास वर्ग सम्पन्न
काठमाडौं/ काभ्रेको बनेपा नगर र धुलिखेल नगरको एक दिवसीय अभ्यास वर्ग संयुक्त रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अथितीको रुपमा पिपल्स प्राइम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र कुमार लिम्बूको उपस्थिति रहेको थियो । कार्यक्रममा...
विद्यार्थी परिषद्ले विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गर्दै वक्तृत्वकला सम्पन्न
काठमाडो/ शुक्रबार प्राज्ञिक विद्यार्थी परिषद् नेपाल स्वयम्भू नगर इकाई समितिको प्राविधिक शिक्षा आजको आवश्यकता विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा प्रमुख अतिथि गितामाता विद्यालय...
प्रवेश परीक्षा नदिएकाले पनि कानून पढ्न पाउने साथै कालोकोट र ब्याच अनिवार्य
काठमाडौँ/ त्रिभुवन विश्वविद्यालय कानून सङ्कायको नेपाल ल क्याम्पसले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ ।
नेपाल ल क्याम्पसले पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई...
इसिडि शिक्षकहरुको सरकारसँग गुनासो, कि मारिदेउ, कि त बाच्न पुग्ने सुविधा देऊ
काठमाडौं/ प्रारम्भिक बालविकास(इसिडि)का शिक्षकहरुले कि आफूहरुलाई मार्न या बाच्न पुग्ने सुविधा दिन सरकारसँग माग गरेका छन् । मासिक ६ हजार सुविधाले आफुहरुलाई बाच्नै मुस्किल भएको भन्दै उनीहरुले आफुहरुको पहिचान र सुविधा स्पष्ट पार्न सरकारसँग...
























