तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग

काठमाडौं । जनमत पार्टीले आन्दोलनरत शिक्षकका न्यायोचित मागहरू तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग...

राजधानीमा शिक्षकहरूको आन्दोलन १६ दिन पुग्याे

काठमाडौं । विद्यालय शिक्षा ऐन माग गर्दै राजधानीमा शिक्षकहरूको आन्दोलन सुरु भएको १६ दिन पुगेको छ। आज १६ दिन पुग्दा देशभरका शिक्षकहरू जम्मा भएर आन्दोलनलाई थप चर्काएका हुन्। मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका...

त्रिविले सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु...

शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद

काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अर्थ मन्त्रालय पुगेकी छिन् । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक...

१० दिनदेखि चलिरहेकाे शिक्षक जारी

काठमाडौं । देशैभरका १० दिनदेखि लगातार रूपमा चलिरहेकाे शिक्षक तथा विद्यालय कर्मचारीहरू सडकमा छन् । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै आज दशौँ दिन पनि शिक्षकहरू आन्दोलित भएका हुन् । सरकारले विगतमा पटक–पटक...

काठमाडौं महानगरपालिका नेपालभाषा स्यनामी दबू येँको कमिटी गठन

काठमाडाैं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौं महानगरपालिका नेपालभाषा स्यनामी दबू येँको कमिटी गठन चैत्र २८ गते बिहिबार  सुसम्पन्न  भएकाे छ । दरवार हाई स्कूल, कमलनक्षीमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौं महानगरपालिका समिति नेपालभाषा स्यनामी...

शिक्षा ऐन सम्बोधन गर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । सो पार्टीले शिक्षकको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रका...

सडकमा सिठ्ठी बजाएर शिक्षककाे विरोध प्रदर्शन जारी

काठमाडौं । गत चैत २० गतेदेखि सुरू भएको शिक्षक अन्दोलन रोकिने छाँट छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिक्षकहरूको माग सरकारले सुन्ने जनाए पनि उनीहरू विश्वस्त हुन नसकेका हुन् । आइतबार उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्मको...

आम शैक्षिक हड्तालको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ । आन्दोलनलाई अझ सशक्त बनाउन सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको हो । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई...

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाबाट काठमाडौं फर्किए

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाबाट काठमाडौं फर्किएका छन्। पूर्वराजा शाह शुक्रबार गोरखा गएका थिए। गोरखामा शनिबार उनले गोरखनाथ मन्दिरमा दर्शन गरेका थिए। त्यसपछि उनले आइतबार मनकामना मन्दिर दर्शन गरेका थिए। सडकमार्ग हुँदै काठमाडौं फर्किएका पूर्वराजा...

RECENT POSTS

HOT NEWS