एसइई आजबाट शुरू हुँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरू हुँदै छ । आजबाट १९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा ११ हजार २ सय १६ विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन्...

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक...

केयुका नव नियुक्त उपकुलपति वाग्लेले गोपनीयताको शपथ लिए

काठमाडौं।  काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिनुभएको हो। कुलपति ओलीले...

एसईईको तयारी पूरा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ। आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने...

शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै केसीले शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन नहुनु खेदजनक र निन्दनीय भएको भन्दै तत्काल सहमति...

नेपाली विद्यार्थीहरुलाई फर्काउने प्रयासमा ओडिसा सरकारले हेल्पडेस्क स्थापना

काठमाडौं । प्रकृति लम्सालको मृत्युपछि न्याय माग्ने विद्यार्थीहरुमाथि दुर्व्यवहार र कुटपिट भएपछि कलेज छाड्न बाध्य भएका नेपाली विद्यार्थीहरुलाई फर्काउने प्रयासमा ओडिसा सरकारले हेल्पडेस्क स्थापना गरेको छ । ओडिशा सरकारको उच्च शिक्षा विभागले भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट...

लखेटिएका विद्यार्थीहरू नेपाल आइपुग्न थाले

वीरगन्ज । भारतको उडिसास्थित किट विश्वविद्यालयबाट ज्याजतिपूर्ण हर्कत गरेर लखेटिएका विद्यार्थीहरू नेपाल आइपुग्न थालेका छन् । भुवनेश्वरबाट सोमबार हिँडेका २०० जना विद्यार्थीहरूको एउटा समूहको पहिलो ४० जनाको टोली बुधबार बिहान वीरगंज आइपुगेको छ ।  उनीहरुसँगै...

नेपालभाषा स्यनामि दबूका पदाधिकारीहरूले शपथ खाए

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालय स्थानीय पाठ्यक्रम अन्तर्गत नेपालभाषा विषय अध्यापनरत शिक्षकहरूको संयुक्त संगठन ‘नेपालभाषा स्यनामि दबू’ का पदाधिकारीहरूले नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यले एक कार्यक्रमको आयोजना गरी शपथ ग्रहण...

एसिया प्यासिफिक स्कुलको तेस्रो अभिभावक दिवस सम्पन्न

काठमाडौं काठमाडौँको टोखा-६ मा रहेको एसिया प्यासिफिक स्कुलले तेस्रो अभिभावक दिवस सम्पन्न गरेको छ । २५ र २६ गते दुइ  दिन बिबिध कार्यक्रम गर्दै  स्कुलले अभिभावक दिवस सम्पन्न गरेको हो । २५ गते पहिलो दिन...

त्रिविमा रोजगारीको अवसर खुल्याे

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा रोजगारीको अवसर खुलेको छ। विश्वविद्यालयले खुला प्रतियोगिता अन्तर्गत उप–प्रशासक पदमा ४ जना, आर्थिक उप–नियन्त्रक १ जना र नर्सिङ उप–नियन्त्रक पदमा २ जना (अधिकृत दिव्तीय) तहको कर्मचारी माग गरेको हो। आवेदन दस्तुर तीन...

RECENT POSTS

HOT NEWS