‘नन ग्रेडेड’ सबैलाई समेट्नेगरी पूरक परीक्षा गरिँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को अनपेक्षित नतिजा आएपछि ‘नन ग्रेडेड’ सबैलाई समेट्नेगरी पूरक परीक्षा गरिँदैछ ।  साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्नेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ ।...

‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । मन्त्रालयले वेबसाइटमार्फत विद्यार्थीको रुचि, क्षमता अनुसारको पेशा तथा व्यवसायबारे जानकारी दिने जनाएको छ । वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक...

एसइई पूरक परीक्षाको तालिका सार्वजनिक  

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक  गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गते देखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको...

एसईईको नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा...

ग्लोबल पब्लिक स्कुलबाट एसईईमा दुर्लभ नतिजा ल्यायाे

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा रहेको ग्लोबल पब्लिक स्कुलले यस वर्षको एसईईमा दुर्लभ नतिजा ल्याएको छ । सो विद्यालयबाट एकैपटक ६ जना परीक्षार्थीले ४ जीपीए ल्याएका छन् । देशभरबाट १ सय ८६ जना विद्यार्थीले ४...

एसईई नतिजा : गणितमा १ लाख ७८ हजार विद्यार्थी अनुत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० को नतिजा अनुसार अनिवार्य गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा...

माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको (एसइई) को नतिजा सार्वजनिक गरेको हो । बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम...

१ सय ५ वर्षमा एम. ए. पास गर्ने हजुरआमा

एजेन्सी । अमेरिकामा १०५ बषैकी हजुरआमा भर्जिनिया हिस्लपले क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीबाट मास्टर्स डिग्री हासिल गर्दै आफ्नो शिक्षा पूरा गरेकी छिन् । आइतवार हिस्लपले स्ट्यानफोर्ड युनिभर्सिटीबाट शिक्षामा कलाको मास्टर्स डिग्रीको उत्सव मनाइन् । पढाई छाडेको ८३...

सौनहवा विद्यालयको उन्नति गर्न तत्पर : वडाध्यक्ष चतुर्वेदी

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति (०-१२) माध्यमिक विद्यालय सौनहवामा एक कार्यक्रमका बिच ६ कोठे भवनको नगर प्रमुख रजत प्रताप शाह द्वारा समुद्घाटन गरिएको छ। कार्यक्रममा बोल्दै...

विज्ञान-प्रविधि तथा नवप्रवर्तनसम्बन्धी कानुनको मस्यौदा तयार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई प्रोत्साहन गर्न पहिलो पटक विज्ञान-प्रविधि तथा नवप्रवर्तनसम्बन्धी कानुनको मस्यौदा तयार गरेको छ । मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक सो मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन सरोकारवाला, आम...

RECENT POSTS

HOT NEWS