भदौदेखि चिकित्सा शिक्षा स्नातक तहको परीक्षा सुरु

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ । त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन...

कर्णालीका पाँच जिल्लामा ९ लाख ४८ हजारको छात्रवृत्ति वितरण

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०८१ जेठ २५ देखि २९ सम्म कर्णाली प्रदेशका पाँच जिल्लामा कर्णालीको उत्थानमा योगदान गर्न आग्रह विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । कालिकोट र मुगुमा सम्पन्न...

एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अंकभार प्रविष्ट गराउने काम...

विद्यालयहरूले भाडामा लगाएका सटरहरूमा लगाए ताला

काठमाडौं । सामुदायिक विद्यालयहरूले भाडामा लगाएका सटरहरूमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । काठमाडौं महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरूलाई बन्द गराउँदै ताला लगाएको हो । साेही...

छात्रवृत्ति दिने विद्यार्थीहरूको संख्या सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयले छात्रवृत्ति दिने विद्यार्थीहरूको संख्या सार्वजनिक गरेको छ । महानगरका अनुसार ४७३ संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययनरत १८ हजार ४२२ जनालाई छात्रवृत्ति उपलब्ध गराएको विवरण महानगरपालिकामा बुझाएका...

आर.आर क्याम्पसमा कविकेशरी चित्तधर ‘हृदय’ र शताब्दी पुरूष सत्यमोहन जोशीको जन्म जयन्ती मनाइयो

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा कवि केशरी चित्तधर हृदयको १ सय १८ औँ र वाङ्मय शताब्दी पुरूष जोशीको एक सय ५ औँ जन्म जयन्ती मनाएको छ । गत जेठ १८ गते मनाएको जन्म जयन्तीका बारेमा...

भाेलिदेखि टोरोन्टो नेपाल भाषा समर स्कुल’ सुरु

काठमाडौं । क्यानाडाको टोरोन्टो विश्वविद्यालद्धारा सञ्चालन भइरहेको ‘टोरोन्टो नेपाल भाषा समर स्कुल’  भोलि सोमबार जेठ २१ गतेदेखि सुरु हुने भएको छ । ‘टोरोन्टो नेपाल भाषा समर स्कुल’ प्रोफेसर क्रिस्टोफ इमिरिचको सक्रियतामा रोबेर्ट एच एन हो...

शिक्षा मन्त्रालय र थापाथली क्याम्पसबीच समझदारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र इण्डष्ट्रियल इन्जिनियरिङ विभाग, थापाथली क्याम्पसबीच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ। औद्योगिक प्रतिष्ठानहरूमा उत्पादन तथा उत्पादकत्व वृद्धि तथा प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्न नवप्रवर्तनको महत्त्वपूर्ण भूमिका...

उपत्यकाका सबै स्थानीय सरकारमा भाषा ऐन निर्माण अभियान संचालन गर्ने

काठमाण्डौ ।  उपत्यकाका सबै स्थानीय सरकार अर्थात पालिकामा भाषा सम्वन्धि ऐन निर्माण गर्नका लागि संयुक्त अभियान संचालन गर्ने भएको छ । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको अनुरोधमा नेवाः देय् दबू ललितपुर जिल्ला समितिको संयोजनमा...

माध्यामिक तहको प्रमाणपत्र अनलाइनबाट लिन सकिने

काठमाडौं । माध्यामिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यामिक तह (कक्षा १० र १२) सरह...

RECENT POSTS

HOT NEWS