जनकपुरका विद्यालयहरु पाँचदिनसम्म बन्द हुने

नकपुरधाम । गर्मी अत्यधिक बढेपछि जनकपुरधामको विद्यालयहरु पाँचदिनका लागि बन्द गर्ने निर्णय गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बिहीबारदेखि सोमबारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुनेगरि बिदा दिइएको जनाएको छ। उपमहानगरपालिकाका निमित्त...

विद्यालयमा विद्यार्थीको टिकाउ दर बढ्दै

काठमाडौं । शैक्षिक सत्र २०८० मा विद्यालय तहका विद्यार्थीको टिकाउ दर क्रमशः बढ्दै गएको दाबी गरिएको छ। अर्थमन्त्री वर्षमान पुनद्वारा आइतबार प्रस्तुत आर्थिक सर्वेक्षण, २०८०/८१ मा शैक्षिक सत्र २०८० मा कक्षा आठसम्मको टिकाउ दर...

तराईमा अत्यधिक गर्मी बढेपछि विद्यालय विदा दिन थाले

काठमाडौं । अत्यधिक गर्मी बढेपछि तराईका केही पालिकाहरूले विद्यालय विदा दिन थालेका छन् । नेपालगञ्ज उप-महानगरपालिका र वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय विदा दिएको छ । वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख तथा सूचना अधिकारी...

किनपाका सबै विद्यालयमा नेपाल भाषा अध्यापन गराउन ध्यानाकर्षण

काठमाडाैं । कीर्तिपुर नगरपालिकाका सम्पूर्ण विद्यालयमा नेपाल भाषा अध्यापन गराउन ध्यानाकर्षण गराएका छन् । जेठ ११ गते शुक्रबार कीर्तिपुर नगरपालिकाका उपमेयर  शुभलक्ष्मी शाक्य (सुनिता) लाई नेवाः बस्ती नेवाः स्कुल अभियान संयोजक र नेवाः विद्यार्थी युनियनका...

कामनपाका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको आधारमा २०५ जनाको आवेदन परेको थियो ।...

उचित व्यवस्थापन नहुँदा प्रावि मौरीघाटमा विद्यार्थी न्यून

तुलसीपुर । दाङको राप्ती गाउँपालिका-४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बिचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ । गाउँ ठुलो भए पनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको...

जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्छः मन्त्री चौधरी

काभ्रेपलान्चोक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्ने बताएका छन् । भालेश्वर माध्यमिक विद्यालय पनौती नगरपालिका ८ काभ्रेपलान्चोकको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले त्यस्तो जनाउनुभएको हो । मन्त्री...

शीर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिविको पुनःसंरचना गर्न नसकिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्न नसकिने जनाएकी छन् । आइतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै मन्त्री...

नेपालबाट करिब १ खर्ब रुपैयाँ बाहिरिए

काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । यो...

शैक्षिक सामग्री वितरण

मकवानपुर । बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ । अन्तराष्ट्रिय सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी...

RECENT POSTS

HOT NEWS