त्रिविमा हुने राजनीतिक हस्तक्षेपविरुद्ध संघर्षमा उत्रिने चेतावनी
काठमाडौं । अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल (छैटौँ) ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विश्वविद्यालय हुने नाङ्गो राजनीतिक हस्तक्षेपविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन।...
एसबीआई बैङ्कद्वारा धनगढीको सामुदायिक विद्यालयमा पोसाक उपलब्ध
काठमाडौं । नेपाल एसबीआई बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरूलाई पोसाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ ।
बैङ्कका धनगढी शाखा प्रबन्धक, विजय महर्जनले धनगढी...
काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ को छात्रवृत्ति प्रकाशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम प्रकाशन गरेको छ । महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार शनिबार सूची प्रकाशन...
मुस्लिम महिलाहरूद्वारा आईशा गर्लस कालेजको अवलोकन भ्रमण
कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको आईशा सिद्धकी गर्लस कालेजको मदरसाको रूपन्देही जिल्लाको सियारी गाँउपालिकाका मुस्लिम महिला हरू द्वारा अवलोकन भ्रमण गरिएको छ ।
सो मदरसामा रहेको छात्रावास, सिलाई कटाई कक्ष, कम्प्यूटर कक्ष, कक्षा कोठा,...
एडुसन्जाल र आइएमई पेबिच साझेदारी
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट (आइएमई पे) र शैक्षिक पोर्टल, एडु सन्जाल बिच एक्सक्लुसिव पेमेन्टपार्टनरसिपको सम्झौता भएको छ। यी दुई संस्थाबिच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो ।
साझेदारी पश्चात् पहिलो दुई सय...
नेपाल लाइफ इन्स्योरेन्सले स्कुलमा लगानी गर्ने निर्णय
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । आइतबार होटल रोयल सिङ्गी काठमाडौंमा सम्पन्न सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण...
यसै वर्ष ग्लोबल कलेज ग्रुपले आईपीओ जारी गर्ने
काठमाडौं । उच्च शिक्षामा नाम कमाएको ग्लोबल कलेज ग्रुपले झण्डै सवा एक अर्ब लगानी भित्र्याएको छ ।
नेपाल लाइफ इन्सुरेन्सले प्रोफेसनल एजुकेटर्स लिमिटेड अन्तर्गत सञ्चालनमा रहेका ६ वटा कलेजमा सवा एक अर्ब रुपैयाँ लगानी गर्ने...
A+ प्रतिशत अंक ल्याएर उर्तिण हुने बिद्यार्थीहरुलाई सम्मान
रौतहट । २०८१ सालको जनता नमुना मा बि शिक्षा परीक्षा (एसईई) मा A+ प्रतिशत अंक ल्याएर उर्तिण हुने बिद्यार्थीहरुलाई पुर्ब बिधालय व्यवस्थापन समिति अध्यक्ष , वडा नं ४ अध्यक्ष चन्दन कुशवाहाले समान गरेका छ्न्...
प्रधानमन्त्री प्रचण्डले विश्वास मत पाएन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत पाउन असफल भएकाे छ ।
प्रतिनिधि सभा संसदमा शुक्रबार भएको मतदानमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन नसकेका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउँ भनी गरेको प्रस्तावमा...
नेपालमा खुला शिक्षालाई बढावा दिनु पर्नेमा विज्ञहरुको जोड
अष्ट्रेलिया । जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले शनिबार आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै नेपाल तथा प्रवासमा रहेका विज्ञहरुले नेपालमा सर्व सुलभ तथा गुणस्तरीय उच्च शिक्षाको विस्तारका लागि खुला शिक्षा (distance learning) लाई बढावा...

























