सामाजिक विषयको प्रश्नपत्र अंग्रेजीमा पनि सोध्ने तयारी किन भइरहेको छ ?

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षामा सामाजिक अध्ययन विषयको नमूना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाएको छ...

विद्यालय शिक्षा व्यवस्थापन नियमावली संशोधन

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र चिह्नका बारेमा एकरूपता ल्याउने गरी विद्यालय शिक्षा व्यवस्थापन नियमावली संशोधन गरेको छ। नगर शिक्षा नियमावली २०७४ को नियम ६९ र ७० को उपनियम १ र २ ले विद्यालयको...

मैथिली भाषामा पाठ्यपुस्तक निर्माण

राजविराज । सप्तरीको बोदे बर्साइन नगरपालिकाले स्थानीयस्तरको विषयवस्तुलाई समेटेर मैथिली भाषामा पाठ्यपुस्तक निर्माण गरेको छ। नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ। पालिकाभित्रका विभिन्न विषय वस्तुलाई विद्यालयमा अध्यापन गराउन स्थानीय तहले पाठ्यक्रम तयार गरेर...

महालक्ष्मी विकास बैंकद्वारा जुनकिरी पब्लिकमा अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालय झोला वितरण गरेको छ । बैंकले विगत ३३ वर्षदेखि शिक्षाको पहुँचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरूको लागि...

एघार कक्षाकाे वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२/७३/७४/७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण...

पाल्पामा सुशासनका लागि साक्षरता कार्यक्रम सम्पन्न

पाल्पा । विकास,समृद्धि र सुशासनका लागि हाम्रो अभियान मुल नाराका साथ रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा र लुम्बिनी प्रदेश आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको सहयोगमा सुशासनका लागि साक्षरता कार्यक्रम पाल्पामा...

त्रिविले वैशाख १० गतेको परीक्षा सार्‍यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ । वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा...

निम्न माध्यमिक तहको शिक्षक आवेदनमा ७५ हजार बढी आवेदन

काठमाडौं । सरकारले निम्न माध्यमिक तहको शिक्षकका लागि खुलाएको आवेदनमा ७५ हजार बढी शिक्षकको आवेदन परेको छ । शिक्षक सेवा आयोगले माग गरेको निमावि तहको १ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको...

नेपाल खुला विश्वविद्यालयले ५० लाख २४ हजार रूपैयाँ सञ्चित कोषमा फिर्ता

काठमाडौं । नेपाल खुला विश्वविद्यालयले ५० लाख २४ हजार रूपैयाँ सञ्चित कोषमा फिर्ता नगरेको देखिएको छ। महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार बुझाएको ६० औँ वार्षिक प्रतिवेदनमा उक्त रकम तत्काल सञ्चित कोष दाखिला हुनुपर्ने...

विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई संयुक्त रुपमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ । साथै माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीहरुलाई...

RECENT POSTS

HOT NEWS