जीवनउपयोगी बनाउनु आजको आवश्यक्ताः शिक्षा मन्त्री भट्टराई

काठमाडाैं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईंले उच्च शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउनु आजको आवश्यक्ता रहेको बताउनु भएको छ । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको काठमाण्डौको ४३ औं वार्षिकोत्सव समारोहको बिहीबार उद्घाटन गर्दै...

शुक्लागण्डकी नगरपालिकामा शिक्षा योजना निर्माण कार्यदल गठन

तनहुँ । तनहुँको एक पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ कार्यक्रम ल्याएको छ  । कार्यक्रम अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शिक्षा योजना निर्माण कार्यदल गठन गरिएको छ । नगरपालिकाले अवलम्बन गर्ने शैक्षिक योजना...

श्री माध्यामिक बिद्यालयका बिद्यार्थीहरुको जीवन नाजुक

रौतहट । रौतहट जिल्ला नमूना ठाँउ गरुडा नगरपालिका वडा नं ५ स्थित महम्मदपुर नजिक रहेको झाजपुलमा अवस्थित श्री माध्यामिक बिद्यालयका बिद्यार्थीहरुको जीवन नाजुक रहेको छ्न । सो बिद्यालयमा गर्मीको कारणले बिद्यार्थीको संख्या कम भाइरहेको हुनाले...

त्रिविका ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन...

अर्थतन्त्रका बाह्य सुचक सकारात्मक सुधार

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार बनेसँगै अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएको जनाएका छन् । आज (आइतबार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार...

रत्न राज्य क्याम्पसमा नेपालभाषा बिषयकाे भर्ना खुल्यो

काठमाडौं । त्रि.वि. अन्तरगर्त बि.ए तहको प्रथम बर्षमा भर्ना खुलेको छ । काठमाडौंको प्रदर्शनसनी मार्ग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पस, बागबजारमा अवस्थित  पद्यम कन्या क्याम्पस, ललितपुरकाे पाटन संयुक्त क्याम्पसमा गत श्रावण २८ गतेदेखि खुलेको हो । नेपालभाषा...

कीर्तिपुर माध्यामिक विद्यालयका एस. ई.ई उत्तीर्ण विद्यार्थीहरु सम्मानित

काठमाडौं । कीर्तिपुर माध्यामिक विद्यालय (की.मा.वि.) २०५२ एसएलसी समूहको आयोजनामा यस बर्षको एस. ई.ई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गत भाद्र १० गते सोमबार गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर मा.वि. व्यवस्थापन...

इजरायलले केयर गिभरमा २२ सय नेपाली लैजाने

काठमाडौं । इजरायलले केयर गिभरका लागि लैजाने २२ जना नेपाली गोला प्रथाबाट छनोट गरेको छ । इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गोला प्रथामार्फत दुई हजार २०४ जना नेपाली कामदारको छनोट गरेको हो । नेपाल...

काठमाडौं विश्वविद्यालयबाट २, ३१४ जना विद्यार्थी दीक्षित

काठमाडौं। काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन्। शुक्रबार काठमाडौ विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल...

अष्ट्रेलियामा दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा

एजेन्सी । अस्ट्रेलिया सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकमाझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ। घोषणाअनुसार अस्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक...

RECENT POSTS

HOT NEWS