जामिया इसलामिया नईमिया आधारभूत विद्यालयको अध्यक्षमा नसरूल्लाह खां चयन
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको जामिया इसलामिया नईमिया आधारभूत विद्यालयको अभिभावक भेलाले सर्वसम्मत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नसरूल्लाह खां चयन भएका छन्।
आज भएको अभिभावक भेला तथा विद्यालय व्यवस्थापन...
शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै आन्दोलित
सप्तरी । हुनमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै यहाँका विद्यालय बन्द गरी आन्दोलित भएपछि शिक्षण कार्य प्रभावित भएको छ ।
नगरपालिका कार्यालय मुल गेटमा शिक्षकहरुले चाडपर्व आउँदासमेत काम गरेको तलब पाउन नसक्दा समस्या भएको...
स्नातक गरेकाहरुलाई सार्वजनिक सेवामा इन्टर्नसिप गराउने तयारी
काठमाडौं । सरकारले विभिन्न विषयहरु अध्ययन गरेका विश्वविद्यालयका स्नातकहरुलाई सार्वजनिक सेवामा इन्टर्नसिप गराउने तयारी थालेको छ।
सोमबार बसेको सचिव बैठकले विश्वविद्यालयका विद्यार्थीलाई सार्वजनिक सेवामा इन्टर्नसिप गराउन एक स्तरीकृत ढाँचा (स्टान्डर्ड फर्म्याट) निर्माण गर्ने निर्णय गरेको...
मान्यजनबाट टीका र जमरा लगाउने क्रम निरन्तर जारी
काठमाडौं । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका...
काठमाडौं विश्वविद्यालयमा गणित सम्मेलन सुरू
काठमाडौं । काठमाडौं विश्वविद्यालय गणित विभागको आयोजनामा शुक्रबारदेखि गणित सम्मेलन सुरू भएको छ ।नेसनल कन्फरेन्स अन डेटा एण्ड कम्प्यूटिङ विषयमा भइरहेको सम्मेलनमा नेपाल तथा भारतका गरी ३८ शोधपत्रहरुको प्रस्तुति रहेका छन् ।
सम्मेलनमा २ वटा...
बीई सिभिलबाट ४ सय विद्यार्थीमा ५१ जनामात्रै उत्तीर्ण
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत वर्ष सञ्चालन गरेको बीई सिभिल इन्जिनियरिङको नतिजा प्रकाशन गरेको छ ।
नतिजाअनुसार परीक्षामा सहभागी भएका ५१ जना विद्यार्थीमात्र उत्तीर्ण भएका छन् ।
संस्थानबाट सम्बन्धन पाएका १० वटा कलेजबाट...
नेपाल इन्जिनियरिङ कलेज ३१ औं वर्षमा प्रवेश
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले ३० औं वर्ष पुरा गरेको छ । चाँगुनारायण भक्तपुरमा अवस्थित कलेज स्थापनाको ३० औं वर्ष पुरा गरेको हो । सन् १९९४ मा सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा...
त्रिविकाे रजिष्ट्रार कार्यालय परिसरमा धर्ना
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएको तर ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले रजिष्ट्रार कार्यालय परिसरमा धर्ना दिएका छन् ।
त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको...
एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात् १ लाख १९ हजार ४२५ जना...
शिक्षा ऐनलाई छिटो पारित गरिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने जनाएकी छन् ।
आइतबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त ऐन छिटो पारित गर्ने सरकारको तयारी रहेको...

























