रोजगारी सिर्जना गर्ने शिक्षा दिने : प्रम ओली
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
उनले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा नभई...
त्रिविकाे सिनेटबाट १२ वटा नीति पारित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट १२ वटा नीति पारित भएको छ ।
बिहीबार बसेको सभाबाट १२ वटा नीति पारित भएको हो । जसमा विश्वविद्यालय प्रध्यापन सेवामा गर्नका लागि न्युनतम योग्यता पुनर्विचार गर्ने, आंगिक...
रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातक र स्नातकाेत्तर तहमा भर्ना खुल्याे
काठमाडौं । काठमाडौंको प्रदर्शनीमागमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातक, स्नातकाेत्तर तहमा अहिले खुलिरहेकाे छ ।
त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम शैक्षिक वर्ष २०८१ / ०८२ ले एक सुचना जारी...
त्रिविले यस वर्ष ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ ।
समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा...
लुम्बिनी बौद्ध विश्वविद्यालयमा दुई सय ८९ विद्यार्थी दीक्षित
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन्। विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित भएको हो।
सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी...
चिसो बढेपछि ढोरपाटनका विद्यार्थी बिरामी पर्न थाले
ढोरपाटन । चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् । विद्यार्थी बिरामी पर्न...
फार्मेसी परीक्षा सम्बन्धी भ्रम फेला
काठमाडौं । नेपाल फार्मेसी परिषदले लिने नाम दर्ता परीक्षामा आफूले चलाएको अनलाइन कक्षामा पढे शत प्रतिशत पास हुने भन्दै विद्यार्थी माथि भ्रम छर्दै हिँडेको तथ्य परिषदले फेला पारेको छ।
परिषदले एडुमार्क नामक म्यासेन्जर ग्रुप र...
पीजी विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने माग
काठमाडौं। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले पोष्ट ग्राजुएट (पीजी) विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने माग राखेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै समितिले चिकित्सा शिक्षामा स्नातकोत्तर तह विश्वव्यापी रुपमा निःशुल्क हुने मान्यता रहेको जनाएको...
नेपाल भाषा बाल पुरस्कार वितरण सम्पन्न
काठमाडाैं । काठमाडाैं महानगरपालिका, २७ वडामा नेपालभाषा बाल पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
काठमाडाैं महानगरपालिका अन्नपपूर्ण उच्च मावि ज्याठा, २७ वडामा नेपालभाषा मचा सिरपा (नेपालभाषा बाल पुरस्कार) र नेपालभाषा ब्वनामि सिरपा (नेपालभाषा विद्यार्थी पुरस्कार) प्रदान...
शिक्षकलाई देउसीभैलो खेलेर तलब जुटाए
बाजुरा । बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलब दिन देउसीभैलो खेलेर रकम जुटाएको छ।
विद्यालयको आयास्रोत न्यून भएको र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब दिन देउसीभैलोबाट एक लाख संकलन गरिएको पञ्चलक्ष्मी आधारभूत विद्यालय व्यवस्थापन...

























