ब्राजिलका विद्यालयमा स्मार्ट फोन बोक्न नपाइने

रियो दि जिनरियो । ब्राजिलले विद्यालयमा स्मार्ट फोन बोक्न प्रतिबन्ध लगाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ । तर, स्मार्ट...

शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयास

कीर्तिपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको जनाएकी छिन् । शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त...

तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शपथ लिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा....

देशभरका ५ सय ५ वटा क्याम्पस बन्द हुने अवस्थामा

काठमाडौं । उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थी घट्दै गएपछि देशभरका ५ सय ५ वटा क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् । विश्वविद्यालय अनुदान आयोगको हालै सार्वजनिक प्रतिवेदन अनुसार ती क्याम्पसमा एक सय विद्यार्थी पनि छैनन्...

त्रिविले माग्याे २६ जना उपप्राध्यापक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा नियुक्त गर्नेगरी २६ जना उपप्राध्यापक मागेको छ। सोमबार सूचना जारी गर्दै संस्थानले २६ जना उपप्राध्यापक करारमा नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको हो। संस्थानले २६ छुट्टाछुट्टै विषयका लागि...

निःशुल्क शिक्षा ऐन कार्यान्यवन गर्न शुल्क नउठाउने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्यवन गर्न शुल्क नउठाउने भनेको छ । तर यसको कार्यान्वयन हुननसक्दा परीक्षा नजिकिएका विद्यार्थीहरूले फारम भर्न समेत पाइरहेका छैनन् । कक्षा ९ को...

नेपाल संस्कृत विश्वविद्यालयको बैठक स्थगित

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शशर्मा ओली आज...

त्रिविको जग्गा बाँडफाँटमा संलग्न पदाधिकारीमाथि छानबिन गर्न सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको १ हजार रोपनी जग्गा बाँडफाँटमा संलग्न पदाधिकारीमाथि अख्तियार र सीआईबीबाट छानबिन गर्न सिफारिस गरिएको छ । छानबिन समितिले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा विभिन्न समयमा...

बिएकाे नेपालभाषामा सर्वोत्कृष्ट भइन् सबिना

काठमाडौं  । यस बर्ष  त्रिवि चार बर्ष स्नातक (बि.ए.) तहमा पाटन क्याम्पसकी छात्रा सबिना महर्जन नेपालभाषा विषयमा सर्वोत्कृष्ट हुन सफल भएकाे छ । वि.सं. २०८१ सालकाे नतिजा अनुसार  नेपालभाषा विषय ८१.१४ प्रतिशत अंक सहित सर्वोत्कृष्ट...

त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए । ‘कार्यविधिको आधारमा नियुक्त गरिएको छ । तीन जनामध्ये एक जना छान्ने...

RECENT POSTS

HOT NEWS