कृष्ण सर सदाका लागि अस्ताए
काठमाडौं । सबै विध्यार्थीकाे लागि कखरा सिकाएर ज्ञान ज्याेति दिने कृष्ण सर सदाका लागि अस्ताएका छन् ।
कीर्तिपुर नगर क्षेत्रमा कृष्ण सर नामले चर्चित शिक्षककाे ८६ बर्षकाे उमेरमा चैत्र ९ गते अस्ताएका हुन ।
शैक्षिक क्षेत्र...
ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका...
विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो एजुकेशन
काठमाडौं । गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौंको बागबजारमा पनि सञ्चालनमा ल्याएको छ।
शुक्रबारदेखि सञ्चालनमा आएको नयाँ शाखा मार्फत अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजिल्याण्ड लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान...
मोडर्न नेवा: इं. स्कुलका २९ जना विद्यार्थीहरू ग्राजुयट
काठमाडाैं । मोडर्न नेवा: इंगलिस स्कुलकाे यूकेजीमा अध्ययनरत विद्यार्थीहरूकाे Graduation Day गत शनिवार चैत्र ७ गते सम्पन्न भएकाे छ ।
स्कुलका दाइरेक्टर दिपक तुलाधरकाे सभापतित्वमा सुरू भएकाे कार्यक्रममा पूर्व मिस लिट्टल नेवा: त्यालेन्ट प्रमुख अतिथिका ...
समाजसेवी मायालु लामाद्वारा जन्मदिनको अवसरमा बोलोचौक एजुकेशनलाई स्कुल ब्याग प्रदान
काठमाडौं । समाजसेवी एवं पत्रकार मायालु लामाले आफ्नो जन्मदिनको अवसरमा बोलोचौक एजुकेशन एकेडेमीलाई स्कुल ब्याग प्रदान गर्नुभएको छ ।
लामाे समयदेखि सामाजिक कार्यमा सक्रिय तथा रेडियो क्रान्तिकी सम्पादक लामाले आज आफ्नो जन्मदिनकाे अवसरमा शिवसताक्षी ४...
कक्षा १२ को परीक्षा आउँदो बैशाखमा हुने
काठमाडाैं । कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।
बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म...
सैद्धान्तिक ज्ञानभन्दा प्राविधिक शिक्षाको आवश्यक छ : पाण्डेय
दैलेख । नारायण नगरपालिका वडा नं. १ मा अवस्थित दैलेख टेक्निकल स्कुलमा स्वागत तथा विदाई कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भएको छ ।
शिक्षालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अरुण पाण्डेयले वर्तमान समयमा सैद्धान्तिक...
बालिका छात्रवृत्ति अभियान अभियान जारी
काठमाडाैं । “छोरी पढाऔंः गरिमा बढाऔँ” भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले २०७८ सालमा प्रारम्भ गरेको मधेस केन्द्रित पाँच वर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत २६ जना विपन्न दलित समुदायका बालिकालाई पाँचौ तथा अन्तिम...
सईईको परीक्षा तालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (सईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ।
आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्न लागिएको एसईईको तालिका बोर्डले सार्वजनिक गरेको हो।
यस वर्षको एसईईमा सहभागी हुन ५...
सिचुपाठ सालाद्वारा एक हप्ते हस्तलेखन प्रशिक्षण कार्यक्रम सञ्चालन
काठमाडौं । टोखा नगरपालिका वडा नं. ३ को सहयोगमा सिचुपाठ सालाद्वारा एक हप्ते हस्तलेखन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रम सिचुपाठ साला की संस्थापक अध्यक्ष सुमिता महर्जनको सभापतित्व तथा टोखा नगरपालिका वडा नं. ३ का...

























