सुकुम्वासी बस्तीका विद्यार्थीलाई सहयोग गर्ने भन्दै सूचना निकाल्याे

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सुरू भएको दुई दिन बितिसक्दा सरकारले बल्ल अव्यवस्थित बस्ती हटाइएका कारण प्रभावित विद्यार्थीहरूका लागि सहयोग उपलब्ध गराउने सूचना जारी गरेको छ। कक्षा १२ को परीक्षा सोमबारदेखि देशभर सुरू...

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान

काठमाडौं । नेपाल मेडिकल कलेजले संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति डा. ओजश्वी शेरचनलाई सम्मान गरेको छ । आज शुक्रबार एक कार्यक्रमको आयोजना गरि कलेजको बायोकेमेष्ट्री विभागकी पूर्व सह प्राध्यापक समेत रहनु भएकी समिति...

अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठान ९० प्रतिशत विद्यार्थी उत्तीर्ण 

 कपिलवस्तु । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढाउँदै आएको कपिलवस्तु प्राविधिक प्रतिष्ठानले  आफ्नो उत्कृष्टता प्रमाणित गर्दै लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। बाणगंगा नगरपालिका–२, पिपरामा अवस्थित  प्रतिष्ठानले शैक्षिक सत्र २०८१।०८२ को...

नेपालको शिक्षा प्रणालीमाथि बढ्दो संकट

- प्रशान्त डंगाेल नेपाल जस्तो विकासोन्मुख देशका लागि शिक्षा विकासको मुख्य आधार हो। तर, वर्षभरि जम्मा ८६ दिन मात्र विद्यालय, विश्वविद्यालय् सञ्चालन हुने नीति कार्यान्वयनतर्फ उन्मुख हुनु चिन्ताजनक मात्र होइन, दीर्घकालीन रूपमा राष्ट्रको मानव संसाधन...

एसइई नतिजा २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार...

नेपालभाषा आन्दोलनका अगुवा विष्णु चित्रकारकाे निधन (भिडियाे सहित)

काठमाडौं । नेपालभाषा आन्दोलनका अगुवा विष्णु चित्रकारकाे निधन साेमबार भएकाे छ । आफ्नो जीवनभर मातृभाषामा जीवन सर्मपण गरेका विष्णु चित्रकारको ७६ बर्षको उमेरमा देह त्याग गरेको छ । मुस्ताङ भ्रमणका क्रममा साथीहरूसँग भ्रमणमा रहँदा सुतिरहेकै अवस्थामा...

एसईई परीक्षाको तयारी पूरा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण...

कृष्ण सर सदाका लागि अस्ताए

काठमाडौं । सबै विध्यार्थीकाे लागि कखरा सिकाएर ज्ञान ज्याेति दिने  कृष्ण सर सदाका लागि अस्ताएका छन् । कीर्तिपुर नगर क्षेत्रमा कृष्ण सर नामले चर्चित शिक्षककाे ८६ बर्षकाे उमेरमा चैत्र ९ गते अस्ताएका हुन । शैक्षिक क्षेत्र...

ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका...

विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो एजुकेशन

काठमाडौं । गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौंको बागबजारमा पनि सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि सञ्चालनमा आएको नयाँ शाखा मार्फत अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजिल्याण्ड लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान...

RECENT POSTS

HOT NEWS