विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटे
काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् ।
उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो...
विद्यालय शिक्षा विधेयकमा १ सय ६५ वटा संशोधन प्रस्ताव दर्ता
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा १ सय ६५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।
असोज २१ गते विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको थियो । प्रतिनिधि...
निमा एकेडेमीले प्राविधिक कार्यक्रम आयोजना गर्ने
काठमाडौं । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ। विधार्थीहरुको बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कदमअन्तर्गत...
शिक्षा विधेयकले शैक्षिक समस्या समाधान गर्दैन : अध्यक्ष साह
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन् ।
अध्यक्ष साहले संसदमा पेस गरिएको सो विधेयकले मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने भएकाले...
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानमा भर्ना प्रक्रिया पुनः सुरु
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले यसअघि शुल्क वृद्धिका कारण स्थगित भर्ना प्रक्रिया सुरु गरेको छ । संस्थानले आइतवार एक सूचना प्रकाशित गर्दै पुरानै शुल्कमा बीई तथा बी आर्कमा स्नातक तहको भर्नाको...
त्रिविको स्तर खस्कियाे
काठमाडौं । विश्वभरिका विश्वविद्यालयको प्रतिष्पर्धामा नेपालको सबैभन्दा जेठो तथा सबैभन्दा बढी विद्यार्थी भएको त्रिभुवन विश्वविद्यालयको स्तर झनै खस्केको पाइएको छ।
प्रतिष्पर्धामा सहभागी हुन थालेको वर्ष सन् २०१९ देखि लगातार ८ सयदेखि १ हजारको सूचीमा पर्दै...
कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
बोर्डले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन...
सरकार र आन्दोलनरत शिक्षकहरूबीच पाँच बुँदे सहमति
काठमाडाैं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच पाँच बुँदे सहमति भएको छ । आज शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो ।
यसअघि सरकार र शिक्षक महासङ्घबीच...
पढ्नलाई उमेरले छेक्दैन
जानकी (बाँके) । वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गर्नुभएकी दुजीकुमारी ओली । उमेरले उहाँ ५० वर्ष नाघिसक्नुभएको छ । हेर्दा लाग्छ, उहाँ ती नानीबाबुलाई...
आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप
काठमाडौ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर (आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तीमध्ये पुस्तकालयमा २७ हजार पुस्तक मात्रै प्राप्त भएको जनाइएको छ । नेपालबाट प्रकाशित...

























