नेवाः विध्यार्थी युनियनले मनायाे गुरूपुर्णिमा
काठमाडाैं । अज्ञानरुपी अन्धकार हटाई ज्ञानकाे ज्योति छरी शिष्यको जीवनलाई उज्वल बनाउन सार्थकता तुल्याउने गुरुको गुनस्मरण गर्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बि.ए तथा एम. ए. अध्ययनरत विद्यार्थीहरुले रत्न राज्यलक्ष्मीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि...
नेविसंघले संघीय शिक्षा ऐन जारी गर्न माग
काठमाडाैं । नेविसंघले संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ।
सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्मालगायतलाई भेटेर नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले संघीय शिक्षा ऐन छिटो जारी गर्न पहल गरिदिन माग गरेका हुन्।
‘संघीय शिक्षा...
मेयर बालेन शाहले संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् । मेयर शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको तलब सुविधा बराबर हुनुपर्ने भन्दै संस्थागत...
गाउँपालिकाद्वारा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मानित
प्युठान । प्युठानको माण्डवी गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित उत्कृष्ट विद्यालय ,शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ।
गाउँपालिकाको १४अौँ वजेट अधिवेशन बाट नमुना विद्यालय,उत्कृष्ट विद्यालय व्यवस्थापन समिति,उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षकहरुलाई सम्मान गरिएको हो।जस...
बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल
मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताउनुभएको छ ।
प्रदेश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च शिक्षा परिषद्का अध्यक्ष जम्कट्टेलले उच्च शिक्षासम्बन्धी नीति...
प्रमद्वारा शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिनुभएको छ ।
मङ्गलबार बिहान त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको...
कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित
काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित...
३९ निजी बिद्यालयलाई जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने ३९ निजी विद्यालयलाई १ लाख रुपैयाँसम्मको दरले जरिवाना तिराउने भएको छ । मेयर बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्चालमा लेख्दै हालसम्म विवरण नपठाउने विद्यालयलाई जरिवाना तिराएर थप एक...
शैक्षिक प्रस्ताव लेखन कार्यशाला सम्पन्न
काठमाडौँ । कीर्तिपुरस्थित मङ्गल बहुमुखी क्याम्पसमा बौद्धिक तथा प्राज्ञिक दक्षता अभिवृद्धि गरी अनुसन्धानमा दक्षता हासिल गर्न आयोजित शैक्षिक प्रस्ताव लेखन कार्यशाला सम्पन्न भएको छ ।
कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले सामुदायिक क्याम्पस गुणस्तरयुक्त बनाउन अनुसन्धानले ठूलो...
भवन र नक्सा पास गर्न चार निकायलाई महानगरको पत्राचार, अटेर गरे कारबाही गर्ने चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरेका ठूला सरकारी भवनलाई कारबाही गर्ने भएको छ । महानगरको निशानामा पहिलो चरणमा चार निकाय परेका छन् ।
कामपाको टोली राजधानीमा निर्माणाधीन सरकारी कार्यालयको भवन निर्माण गर्दा...

























