बौद्ध विश्वविद्यालय सन् २०३० सम्म अन्तर्राष्ट्रियस्तरको बनाउने

  भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ । विश्वविद्यालयको १८ औं वार्षिकोत्सवको अवसरमा लुम्बिनीमा आयोजित एक समारोहका बीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरिएको हो । विश्वविद्यालयले २०३०...

अङ्ग्रेजी माध्यमको पढाइले विद्यार्थीको आकर्षण

रेसुङ्गा । गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्नुहुन्छ । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अङ्ग्रेजी माध्यम । कक्षा ७...

चिकित्सकको लाइसेन्स परीक्षामा पहिलाकाे तुलनामा बढी उत्तीर्ण

  काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा पहिलेको तुलनामा बढी चिकित्सक उत्तीर्ण भएका छन् । यसअघि सम्पन्न विशेषज्ञ लाइसेन्स परीक्षामा ६८ दशमलव ६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका थिए । काउन्सिलका प्रवक्ता डा. कृष्ण...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । गत ३०...

कपिलवस्तुका कश्यप याेग विज्ञानमा पहिलाे पिएचडी धारक

लुम्बिनी । विश्वविधालय जैन विश्व भारती राजस्थानले लुम्बिनी प्रदेशकै पहिला याेग वैज्ञानिकलाई बृजेश कश्यपलाई डॉक्टर ऑफ फिलोसॉफी काे उपाधिले सम्मानित गरेकाे छ । कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका ९ बहादुरगंज निवासी बृजेश कश्यपलाई भारतकाे जैंन विश्व...

मेडिकल काउन्सिलको विशेष परीक्षा हुने

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिर ९ गते हुने भएको छ। परीक्षाको लागि अनलाइन आवेदन भर्ने समय कार्तिक २१ गतेसम्म थियो। विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ। प्रकाशित मिति:

परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिन एवम् परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरुविरुद्ध प्रश्नपत्रको गोपनीयता भङ्ग एवं...

कक्षा १२ को ग्रेड बृद्धिको नतिजा प्रकाशित

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड बृद्धि (पूरक परीक्षा) को नतिजा मंसिरको पहिलो सातासम्ममा प्रकाशित गर्ने जनाएको छ । असोज ३० र ३१ गते लिइएको पूरक परीक्षाको नतिजा चुनावअघि नै सार्वजनिक गर्नेगरि...

नतिजा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै प्रदर्शन

काठमाडौं । धादिङ सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै प्रदर्शन गरेका छन् ।  विद्यार्थीहरुले आइतबार ‘शिक्षामा राजनीति गर्न पाइदैन यस्तो...

विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह

सुन्दरहरैँचा । मोरङ लेटाङ्गका विद्यार्थीहरूले टेलिस्कोपको माध्यमबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो । कार्यक्रममा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका प्रतिनिधि ओसन...

RECENT POSTS

HOT NEWS