हुम्लाका विद्यार्थीहरू खुला धुलो भएको चौरमा अध्ययन गर्न बाध्य
हुम्ला । दक्षिणी क्षेत्रको एक विद्यालयको भवन भत्किएपछि विद्यार्थीहरू खुला धुलो भएको चौरमा अध्ययन गर्न बाध्य हुँदै आएका छन् । गत असोज तेस्रो साता परेको वर्षासँगै गएको पहिरोले भवन भत्काएपछि विद्यार्थीहरू खुल्ला चौरमा पढ्न...
मनमोहन प्राविधिक विश्वविद्यालयको योजना सार्वजनिक
काठमाडौं । मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङ बूढीगङ्गाले उत्पादनमुखी एवं आत्मनिर्भरमुखी जनशक्ति उत्पादन गर्न उद्देश्यले शिक्षा प्रणाली विकास गरेको छ ।
विश्वविद्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग...
लामो बिदाः विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए
टीकापुर । टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्नुहुन्छ । उहाँ दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिसक्नुभएको छ । लामो बिदामा पहाड उक्लिएकी विक एक महिनापछि...
रोल्पाका विध्यार्थीहरूले अझै फोटोकपी पुस्तक पढ्नुपर्ने बाध्यता
रोल्पा । शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा समेत रोल्पाका विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । कतिपय विद्यालयका शिक्षकले अनलाइनबाट डाउनलोड गर्ने र त्यसैलाई प्रिन्ट गरेर पढाइरहेका छन् । तर अधिकांश विद्यार्थीका...
एसईई परीक्षा चैतको दोस्रोदेखिर नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि...
बीपीएचका परीक्षार्थी स्नातकोत्तर तहको फाराम भर्न बञ्चित हुने
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स प्रमाणपत्र ढिला वितरण गर्दा बीपीएचका परीक्षार्थी स्नातकोत्तर तहको फाराम भर्न बञ्चित हुने भएका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदले जनस्वास्थको बीपीएच लाइसेन्स प्रमाणपत्र परीक्षा असोज १ गते सञ्चालन...
समकक्षता निर्धारणमा नयाँ व्यवस्था
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा न्यूनतम ग्रेड नपुगी विदेशी शिक्षण संस्थामा अध्ययन गरेकाको पनि शैक्षिक प्रमाणपत्रको समकक्षता निर्धारण हुने भएको छ। त्यसरी समकक्षता निर्धारण गरिदिन राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले निर्णय गरेको छ।...
त्रि-चन्द्र कलेजमा काठमाडौं एन्थ्रोपोलोजी सिम्पोजियम (२०२२) सफलतापूर्वक सम्पन्न Inbox
काठमाडौं । भाद्र २८ गते मानवशास्त्र विभाग त्रिचन्द्र कजेलको आयेजनामा एक दिने काठमाडौं मानवशास्त्र सिम्पोजिय (Kathmandu Anthropology Symposium-2022) सम्पन्न भएको छ । २१ औं शताब्दीमा मानवशास्त्रको के महत्व छ, नेपालमा मानवशास्त्रको अध्ययनको अवस्था, संस्कृति...
सरकारले संघीय शिक्षा ऐन छिट्टै नै जारी गर्ने
काठमाडौं । सरकारले संघीय शिक्षा ऐन छिट्टै नै जारी गर्ने भएको छ । शिक्षा पत्रकार समाज तथा आसमान नेपालले सोमबार राजधानीमा आयोजना गरेको शिक्षा र बालश्रम विषयक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव...
मदरसामा अध्ययनरत १५० विद्यार्थीलाई हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोग
कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेको सिराजुल उलुम मदरसाको हलमा एक कार्यक्रमका बिच मदरसामा अध्ययनरत १५० विद्यार्थी लाई हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा झोला तथा प्रमाणपत्र वितरण गरिएको छ l
कृष्णनगर नगरपालिका वडा...

























