कक्षा १२ को नतिजा प्रकाशन
काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशन भएको छ। शुक्रबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।
ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशित गरिएको हो।...
कक्षा १२ को नतिजा यसरी हेर्नुहोस्
काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइएको छ । शुक्रबार अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको हो ।
परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र...
शिक्षकले कम नम्बर दिएर फेल गराएकाले लगाउँदै रूखमा बाधेर कुटपिट
एजेन्सी । भारतको झारखण्डस्थित दुम्का गाउँमा रहेको एक विद्यालयका विद्यार्थीहरूले शिक्षकहरूलाई रुखमा बाँधेर कुटपिट गरेका छन् ।
आफूहरूलाई कम नम्बर दिएर फेल गराएको आरोप लगाउँदै उनीहरूले कुटपिट गरेको बताइएको छ ।
घटनाको जानकारी पाएका शिक्षा अधिकारी...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा स्थगित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरे पनि नहुने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न आज दिउँसो ३ः३० बजेलाई परीक्षा बोर्डको बैठक बोलाइए पनि बैठक...
त्रिविद्वारा केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षाको माग
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
त्रिविले विज्ञप्ति निकालेर विश्वविद्यालयलाई नै बन्धक बनाउने गरी हुलहुज्जत र तालाबन्दी गर्ने समूहमा आबद्ध व्यक्तिलाई कारबाही...
छेडागाड नगरपालिकाका सामुदायिक विद्यालय एक हप्ता बन्द
जाजरकोट ।सामुदायिक विद्यालय कार्यालय सहयोगी संघर्ष समिति, छेडागाड नगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
संघर्ष समितिका सचिव कालीबहादुर बस्नेतले नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पत्राचार अनुसार विद्यालय बन्द गर्ने निर्णय...
राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड
गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई साउन ३१ गते सम्बोधन गर्दै उहाँले २१औं शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने...
कर्णालीका विद्यार्थीले अझै पाएनन् पाठ्यपुस्तक
काठमाडाैं । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ। यी जिल्लाका लागि आवश्यक...
विद्यार्थीको रोजाइमा सीसीआरसी
काठमाडाैं । विगत दुई दशकभन्दा लामो समयदेखि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्न सफल क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) कलेज भविष्यमा डाक्टर, इन्जिनियर तथा अन्य क्षेत्रमा करियर बनाउने विद्यार्थीका रोजाइको शैक्षिक संस्था हो ।
यस...
एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते हुने
काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशित गरेको हो।
गत वैशाखमा...























