विद्यालय र सरकारी कार्यालयमा विद्युतीय हाजिरी

  काठमाडौं । सेवालाई गुणस्तरीय बनाउन भन्दै जिल्लाको सुनकोसी गाउँपालिकाभित्रका सामुदायिक विद्यालय र कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । विद्यालय तथा कार्यालयमा कर्मचारी नियमित उपस्थिति नहुने, उपस्थिति भए पनि निर्धारित समय भन्दा अगाडि...

त्रिविले सम्बन्धन प्रदत्त क्याम्पसलाई नवीकरण भएको पत्र लैजान आग्रह

काठमाडाैं ।  त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पाएका क्याम्पसहरूलाई नवीकरण पत्र लैजान आग्रह गरेको छ। प्रतिसंकाय २ हजार रूपैंया तिरेर नवीकरण पत्र लैजान सकिने त्रिविको भनाइ छ। त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले सार्वजनिक सूचना जारी गरेर सम्बन्धन प्रदत्त...

उत्तर कोरियाली सेनाको शक्तिशाली पदमा रहेका चङलाई बर्खास्त

एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उनले एक उच्च सैनिक अधिकारीलाई बर्खास्त गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार उत्तर कोरियाली सेनाको दोस्रो शक्तिशाली पदमा रहेका पाक जोन चङलाई उनले बर्खास्त गरेका हुन्। पाक उत्तर कोरियाको...

जाडो छल्न धमाधम विद्यालय बिदा

सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् । जिल्लाका जलेश्वर...

शैक्षिक संस्थाको हिउँदे बिदाको अवसरमा पुस्तक प्रदर्शनी

काठमाडाैं । साझा प्रकाशनले शैक्षिक संस्थाको हिउँदे बिदाको अवसरमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ। पुस १७ देखि सुरू भएकाे पुस्तक प्रदर्शनी ३० गतेसम्म रहनेछ। विद्यालय, विश्वविद्यालयको हिउँदे बिदामा विद्यार्थीहरूलाई प्रदर्शनीस्थलसम्म आई पुस्तक खरीद गर्न सजिलो...

धनुषाका सबै विद्यालय बन्द

ढल्केबर । शिक्षकसँग सम्बन्धित सङ्घ-संस्थाहरुले आज (शुक्रबार) धनुषाका सामुदायिक विद्यालय बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलबभत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएका हुन् । नेपाल शिक्षक सङ्घ...

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

कावासोती ।  पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दैआएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी...

नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना गर्न प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा...

विश्वविद्यालयहरु राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

बनेपा । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने जनाएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौं विश्वविद्यालयले...

त्रिवि दीक्षान्त समारोहमा दश हजार विद्यार्थी दीक्षित हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते हुने भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूल समारोह समितिका सदस्यसचिव साधुराम...

RECENT POSTS

HOT NEWS