सुलक्षण कीर्ति क्याम्पस स्थापनामा अतुल्नीय याेगदानदिनेहरूलाई सम्मान

काठमाडाैं । सुलक्षण कीर्ति क्याम्पसको एक बर्षको बार्षिक उत्सावको अवसरमा सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रम आयोजना गत माघ ९ गते सोमबार गरिएकाे छ । सुलक्षण कीर्ति क्याम्पसको स्थापनाकालदेखि हालसम्म क्यापसको प्राज्ञिक तथा प्रशासनिक जिम्मेवारीका...

‘नेपाल विश्वविद्यालय विधेययक, २०५९’ मा गैर सरकारी शब्द परिमार्जन गर्न सुझाव

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले ‘नेपाल विश्वविद्यालय विधेययक, २०५९’ मा गैर सरकारी शब्द परिमार्जन गर्न सुझाव दिएका छन् । राष्ट्रिय सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल विधेययक माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि राष्ट्रिय...

रोजगारीको सुवर्ण अवसरसँगै नेपालभाषा स्नातक र स्नातकोत्तर तहमा भर्ना हुन अनुराेध

काठमाडौं । नेपालभाषा अभियान्ताहरुको अथक प्रयासबाट रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा दुई दशक पश्चात् स्नातक तहमा नेपालभाषा विषय पुनः स्थापना गर्दै नेपालको शिक्षा इतिहासमा नेपालभाषाको स्नातकोत्तर तहको अध्यापन केन्द्र बाहेक त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा...

‘पढ्दै कमाउँदै कार्यक्रम’मा रमाउँदै विद्यार्थी

काठमाडौं । सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध छन्। विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उनी पढाइसँगै कृषिमा पनि आबद्ध भएका हुन्। कृषिमा...

एसइई नतिजा सुधारका लागि शिक्षण सहजकर्ता नियुक्त गर्दै कामपा

काठमाडौं । काठमाडौँ,  माघ  ५  गते । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित  सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न अनिवार्य पाँच विषयका लागि शिक्षण सहजकर्ता नियुक्त गर्ने भएको छ । यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा...

भक्तपुरको महेश्वरी बैंक्वेट हुने स्टुडेन्टस् बुक फेयरको तयारी अन्तिम चरणमा

भक्तपुर । माघ ५ देखि ७ गतेसम्म भक्तपुरको महेश्वरी बैंक्वेट हुने स्टुडेन्टस् बुक फेयरको तयारी अन्तिम चरणमा पुगेको आयोजक बुक क्लब भक्तपुरले जनाएको छ । पुस्तक मेलामा २० भन्दा बढी पुस्तक प्रकाशक तथा वितरण संस्थाको...

त्रिवि परीक्षा नरोकिने

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज २ गते शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ । त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा...

दुई शिक्षकको भरमा विद्यालय, एउटै कक्षामा १५० विद्यार्थी

सप्तरी  । जिल्लाको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ। उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन्। नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना गरिएको...

टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’ बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह...

कामपाबाट तीन नमुना विद्यालयलाई ९० लाख उपलब्ध

काठमाडौं, पुस २३ गते । काठमाडौं महानगरपालिकाले तीन नमुना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नमुना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित...

RECENT POSTS

HOT NEWS