साझा बस मोबाइलबाट यसरी पत्ता लगाउने तरिका !

काठमाडौं । साझा यातायात नेपालले आफ्नो मोबाइल एपलाई अपग्रेड गर्दै नयाँ फिचर ल्याएकाे छ । कम्पनीले स्ल्यास प्लस प्रालिसँग सहकार्य गरी 'साझा प्लस' नाम दिएर आफ्नो मोबाइल एपलाई थप फिचरसहित अपग्रेड गरेको हो ।...

श्री बाबा वैद्यनाथ आधारभूत विद्यालयका शिक्षकले सामुहिक सरुवाको माग

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित श्री बाबा वैद्यनाथ आधारभूत विद्यालय, गढैयाका शिक्षकले सामुहिक सरुवाको माग गरेका छन् । गाउँका केहि युवाले मंगलबार बिहान विद्यालयमा आएर अभद्र व्यवहार गरेको भन्दै विद्यालयमा कार्यरत शिक्षकले सामुहिक...

नेपालभाषा उत्थानमा अभियान्ताहरु अह्रो रात्र खतिरहे !

काठमाडाैं । आइतबार त्रिभुवन विश्व विद्यालयद्वारा आयोजित विभिन्न विषयको स्नातकोत्तर तहको प्रवेश परिक्षामा देशकै ठूलो मानवीकी क्याम्पस रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अध्ययन गर्न नेवाः देय् दबूका महासचिव सत्यनारायण डंगोल, नेवाः देय् दबूका सचिव राजन डंगोल,...

सुलक्षण कीर्ति क्याम्पसमा “दिगो विकास” विषयको स्नातकोत्तर तहमा नयाँ भर्ना खुल्याे

काठमाडाैं । शैक्षिक सत्र २०७९/८० का लागि नयाँ भर्ना सुलक्षण कीर्ति क्याम्पसमा "दिगो विकास" विषयको स्नातकोत्तर तहमा नयाँ भर्ना खुलेकाे छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यमा स्थापित सुलक्षण...

स्ववियु निर्देशिका: कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

काठमाडाैं ।  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ। त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए। उनकाअनुसार निर्देशिकामा स्ववियु निर्वाचनको...

स्नातक तह चौथो वर्षको परीक्षा चैत १२ गतेदेखि शुरू

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि...

प्रेस चौतारी कपिलवस्तुले मदरसामा अध्यानरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

कपिलबस्तु ।  प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसमा मदरसाका विद्यार्थीलाई शैक्षिक सामग्री प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी कपिलवस्तुले मदरसामा अध्यानरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । आइतबार संगठनको...

त्रिविद्वारा मास्तर्स नेपालभाषा अन्य विषय भर्ना हुनका लागि समय थप

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पस लगायत पाटन क्याम्पसमा भर्ना चाहानु हुनेले वि.सं. २०७९ माघ २४ गते रातको १२ः बजेसम्म आवेदन दिन सकिने भएको छ । उपत्यकाकाको काठमाडौंको कीर्तिपुर, टोखा, मन मय्जु, ललितपुर लगायत देश भरका...

चैत १७ देखि  एसईई परीक्षा सुरू हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार परीक्षा चैत २९ सम्म हुनेछ। बिहान ८ देखि ११ बजेसम्म सञ्चालन...

कीर्तिपुरको छुगाउँमा स्मार्ट किड्स एकेडेमी सञ्चालनमा

काठमाडौं । सरस्वती पुजाको अवसर पारेर स्मार्ट किड्स एकेडेमी छुगाउँ, कीर्तिपुर—९ वडामा कक्षा सञ्चालनमा आएको छ । बालबालिकाहरुको उच्च गुणस्तरको प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा प्रदान गर्न दृढ संकल्प तथा समर्पणका साथ सञ्चालनमा गर्ने तथा...

RECENT POSTS

HOT NEWS