प्राविधिक शिक्षामा विपन्नलाई नगरपालिकाको छात्रवृत्ति

नहुँ । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९-८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब...

इतिहास तथा बौद्ध अध्ययनरत् ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

ललितपुर ।  त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभागमा अध्ययनरत् ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ। बौद्ध गुरु छोग्याल रिन्पोछेको जन्मोत्सवको अवसरमा नेपाल बौद्ध संघको तर्फबाट ती छात्रवृत्तिका रकमहरु...

राष्ट्रिय परीक्षा बोर्डले आगामी शैक्षिक सत्रदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी शैक्षिक सत्रदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि अर्को वर्षदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्न लागेको हो । आगामी...

सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

सर्लाही । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८...

सामुदायिक विद्यालयमा कार्यरत ३४ हजार ८५० कर्मचारीको माग सुनुवाइ गर्न आग्रह

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राखेर अनिश्चितकालीन विद्यालय बन्दसम्मको आन्दोलन गर्ने चेतावनी दिएको छ । परिषदले विद्यालय कर्मचारीको सेवा सुविधा वृद्धिलगायत विभिन्न माग राखेर १ भदौदेखि आन्दोलन सुरु गरेको थियो । तर...

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको तालिका सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको तालिका (रूटिन) केहिदिनमा सार्वजनिक गर्ने भएको छ। २०८० सालमा सञ्चालन गरिने परीक्षाको तालिका केहि दिनमा सार्वजनिक गरिने बोर्डले जनाएको छ। परीक्षाका आवेदन फारम भर्ने मिति अविलम्व शुल्कसहित...

नेपालमा विश्वविद्यालयको स्थापना गर्न यस्ता सुझाव दिए

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापन गर्नको लागि नीति निर्माण तथा नीतिगत सुधार गर्न सुझाएको छ । प्रतिष्ठानले ‘नेपालमा विश्वविद्यालयहरुको अवस्था र प्रादेशिक विश्वविद्यालय स्थापनाका आयामहरु’ बारे गरेको अध्ययन...

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शोक विदा दिने निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको कार्यकारी परिषद्को बैठकले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोक विदा दिने निर्णय गरेको त्रिवि सूचना...

मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण

बझाङ । मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ। धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई÷चार हजार समितिले असुल गरेपछि नियमित सेवन गर्नेहरूको पनि भागा भाग हुन्छ। दोस्रो पटक जरिवानामा...

भरत सिंह पेला अग्रसरतामा श्री ज.रा.मा.वि.काे शैक्षिक विकास लागि रु ५१,१०५ काेष खडा...

धनगढी । श्री जनता राष्ट्रिय माध्यामिक विद्यालयले ६१ औ वार्षिकोत्सव तथा तथा अभिभावक दिवसको उपलक्ष्यमा रु ५,११०५ रूपैया कोष खडा हुने भएको छ । अमेरिकी सेनामा कार्यरत भरत सिंह पेलाले श्री जनता राष्ट्रिय माध्यामिक विद्यालयको...

RECENT POSTS

HOT NEWS