सल्लाह सुझावअनुसार काम गर्ने शिक्षामन्त्रीकाे प्रतिबद्वता

काठमाडौं। नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह सुझावअनुसार काम गर्ने जनाएका छन् । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो जनाएका हुन् । उनले विज्ञहरूले दिएको राम्रा...

कक्षा १२ को मौका परीक्षाको नयाँ तालिका सार्वजनिक

काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा...

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी त्यागिन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी...

शिक्षा मन्त्रालय सिंहदरबार बाहिर सार्ने तयारी

काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ । सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा सार्ने तयारी...

गोरखाका शैक्षिक संस्था बन्द

गोरखा । जेन जी युवाहरुको प्रदर्शनले उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका शैक्षिक संस्था बन्द गरिएको छ । सम्बन्धित पालिकाहरुले सार्वजनिक सूचना जारी गर्दै मंगलवार शैक्षिक संस्था बन्द हुने जानकारी गराएका छन् । यस्तो परिस्थितिमा विद्यालय...

त्रिविमा ३ सय उपप्राध्यापक पदमा विज्ञापन खुल्याे

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का लागि झण्डै ३ सय उपप्राध्यापक पदमा विज्ञापन खुलेको छ । त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो । सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१...

विद्यालय शिक्षा विधेयकका प्रावधानहरू प्रतिकूल

काठमाडौं । विद्यालय शिक्षा विधेयक– २०८० को विरोधमा निजी विद्यालयसँग आवद्ध विभिन्न संघ/संस्थाहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । विधेयकमा समावेश कतिपय प्रावधानहरू निजी विद्यालयहरू प्रतिकूल रहेको जनाइएको छ । निजी विद्यालयसँग आवद्ध संस्थाहरु...

माग सुनुवाइ नभए विद्यालय बन्द गर्ने घोषणा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आगामी भाद्र १८ गतेसम्म पनि आफ्ना माग सुनुवाइ नभए विद्यालय बन्द गर्ने घोषणा गरेका छन्। निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले दोस्रो चरणअन्तर्गत भदौ १८ सम्मका कार्यक्रम...

एमालेको पार्टी कार्यालयमा धर्ना शिक्षक महासंघले दिए धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रतिनिधिसभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले बिहान ११ बजेदेखि धर्ना दिएको हो । यसअघि बुधबार सानेपास्थित...

भरत प्रतिभा पुरस्कार अक्षयकोष घोषणा

काठमाडौं । मानवीय सेवामै जीवन सर्मपित गरेका भरतसिंह पेलाले “भरत प्रतिभा पुरस्कार अक्षयकोष” घोषणा गरेका छन् । श्री जनता राष्ट्रिय माध्यमिक विद्यालय, धनगढी - १३, कैलालीगाउँका लागि भरत प्रतिभा पुरस्कार अक्षयकोष घोषणा गरिएकाे हाे । समाजसेवी एवम्...

RECENT POSTS

HOT NEWS