प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थीलाई स्विटर वितरण
कपिलवस्तु । कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवाका बालविकास देखि कक्षा ५ सम्मका आर्थिक अवस्था कमजोर भएका १२५ जना विद्यार्थी लाई जाडो बढेकाले एक कार्यक्रम बिच स्विटर...
शिक्षा मन्त्रीलाई नेपालभाषा प्लश टु सम्म अध्यापन गराउन ध्यानार्कषण
काठमाडौं । बागमती प्रदेश स्तरीय नेपालभाषा र तामाङ भाषा इसिडी कक्षादेखि प्लश टु सम्म अध्यापन गराउनका लागि शिक्षा मन्त्रीलाई ध्यानार्कषण गराइएको छ ।
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनलाई बागमती प्रदेशभर लागू गराउनका...
सार्वजनिक अतिक्रमित जग्गा करिब ५ सय घरटहरा भत्काइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले शंखमूल पुलदेखि पूर्वतर्फ भीएस निकेतनसम्मको अनधिकृत घरटहरा भत्काउने भएको छ ।
कामपाले सार्वजनिक सूचना जारी गरी ३ दिनभित्र घर टहरा भत्काउन आग्रह गरेको छ । महानगरले आँकलन गरेअनुसार सो क्षेत्रमा करिब ५...
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
वीरगंज/त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, ठाकुर राम बहुमुखी क्याम्पस, एकाई समिति वीरगंजले त्रिभुवन विश्वविद्यालय सेवाबाट अनिवार्य अवकाश प्राप्त गरेका १४ जना प्राध्यापक तथा एक जना शिक्षण सहायकको सम्मानमा शुक्रबार एक भव्य विदाई समारोह आयोजना गरेको...
मङ्गल मल्टिपल क्याम्पसमा उद्यमशीलता तालिम सुरू
काठमाडाैं । मङ्गल मल्टिपल क्याम्पसमा उद्यमशीलता सहयोग कार्यक्रम (ESP) उद्घाटन मङ्गल बहुमुखी क्याम्पसमा उद्यमशीलता सहयोग कार्यक्रम (ESP) एक भव्य र प्रेरणादायी समारोहका साथ औपचारिक रूपमा उद्घाटन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समिति (CMC)...
रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बि.ए, एम. तहमा भर्ना खुल्याे
काठमाडौं । त्रि.वि. अन्तरगर्त काठमाडौंको प्रदर्शनसनी मार्ग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा विषयमा भर्ना खुलेकाे छ ।
बिए. तह.मा रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातक तह (बि.ए) तहको प्रथम बर्षमा श्रावण २७ गतेदेखि खुलेको छ भने...
क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आवश्यक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको जनाएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन...
विद्यार्थीहरु विदेश पलायन राेक्न उद्यमशिलतासम्बन्धी प्रशिक्षण हुने
कीर्तिपुर । कीर्तिपुर क्षेत्रमा पहिलो पटक मंगल बहुमुखी क्याम्पसमा उद्यमशिलता सहयोग कार्यक्रम (इन्टरप्रेनरसिप सर्पाेट प्रोगाम) शुरु हुँदैछ । यही मंसिर ६ गते शनिबारदेखि क्याम्पस भवनमा ३० जना विद्यार्थीहरुलाई एकमहिने प्रशिक्षण दिइनेछ ।
विश्वविद्यालय अनुदान आयोगले...
माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण
मुस्ताङ । उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ । भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने भएकाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत सामुदायिक तथा...
शिक्षामन्त्री सिर्जनशील टिम बनाउन व्यस्त
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन अनुरोध गरेका छन् ।
आफू मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त भएको भन्दै मन्त्री पुनले केही दिन फोन...

























