ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प
झापा । ‘मेची पारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प छ । विद्यार्थी वा शिक्षक नभएर विद्यालयको पठनपाठन बन्द भएको भने होइन । मेची नदीमा पुल नभएका कारण...
एनआरएनए स्पेनको महिला फोरमबाट गोरखाको प्रजा ज्योति विद्यालयमा शैक्षिक सामग्री वितरण
गोरखा । नेपालको चेपाङ समुदायका बालबालिकाहरूको शिक्षा सुधारमा योगदान पुर्याउने क्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको महिला फोरमले गोरखा जिल्लाको गण्डकी गाउँपालिकामा अवस्थित प्रजा ज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
स्पेनमा...
एसइई आगामी चैत पहिलो सातादेखि
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा ०८३ साल वैशाख १० गतेदेखि सञ्चालनगर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले एसइईसँगै कक्षा नौ र...
हिमाल कलेज अफ म्यानेजमेन्टको स्वागत कार्यक्रम सम्पन्न
पोखरा। पोखराको दिपेन्द्र सिटी हलमा हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीले कक्षा ११ तथा विद्यालयका विद्यार्थीलाई लक्षित गरी भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल, विशेष...
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक समितिको बिहीबारको बैठकबाट बहुमतले पारित भएको हो।
विधेयकमा लामो समयदेखि विवाद हुँदै आएको आवासीय...
कर्णालीका दलित समुदाय सबैभन्दा बढि निरक्षर
काठमाडौं । राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन संघीय संसद्मा पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेका छन् ।
प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालमा दलित...
नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १८५०.३७ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर २८३२.०६ विन्दुमा पुगेको थियो।
नेप्से बढेसँगै...
कीर्तिपुरका मेयर कृष्णमान डंगोललाई नेपालभाषा अनिवार्य गराउन ध्यानाकर्षण
कीर्तिपुर । कीर्तिपुरका स्थानीय तह अन्तर्गतका नीजि विद्यालयहरूमा नेपालभाषा अनिवार्य लागू गराउनमा साेमबार मेयर कृष्णमान डंगोललाई ध्यानाकर्षण गराएका छन् ।
नेपालभाषा अभियान्ताहरू नेवाः बस्ति नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधर तथा नेवाः विद्यार्थी युनियनका अध्यक्ष...
धर्म परिवर्तनका घटनाबारे छानबिन समिति आवश्यक
काठमाडाैं । नेपाली काँग्रेसका नेता एवम् पूर्व सांसद अभिषेक प्रताप शाहले भारत–नेपाल कपिलवस्तुको सीमा क्षेत्रमा बढ्दै गइरहेका जबरजस्ती धर्म परिवर्तनका घटनालाई गम्भीरताको साथ लिएर दुई देशका सरकारले संयुक्त रूपमा छानबिन समिति गठन गर्नु पर्ने...
खानेपानीमन्त्री यादवद्धारा छड्के निरीक्षण
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आफैँ आज राति अनुगमनमा निस्किनु भएको छ ।
आज राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी,...

























