१० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। महानगरपालिकाको शिक्षा विभागका अनुसार,...

आज केही विद्यालय र कलेज बन्द

काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज केही विद्यालय र कलेज बन्द भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्क्र विद्यार्थी युनियन (त्रान्तिकारी) ले निःशुल्क शिक्षाको...

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्दै

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीको विधान महाधिवेशनको एजेण्डामा आजदेखि औपचारिक छलफल सुरू गर्दैछ । त्यसका लागि आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्दै छ । एमाले प्रचार विभाग प्रमुख...

अभिनेत्री मनिषा कोइरालालाई मानार्थ विद्यावारिधि उपाधि प्रदान

काठमाडौं । अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । मनिषाले सामाजिक संजालबाट यसबारे जानकारी दिएकी छन् । उक्त सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै मनिषाले लेखेकी...

त्रिविद्वारा उद्यमशीलतालाई प्रवर्द्धन गर्न एक विशेष कार्यक्रम सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूमा रहेको नवीन सोच र उद्यमशीलतालाई प्रवर्द्धन गर्न एक विशेष कार्यक्रम सुरु गरेको छ । त्रिविअन्तर्गतको बिजनेस इन्क्युबेसन सेन्टर (TUBIC)ले विद्यार्थीका स्टार्टअप आइडियालाई सफल व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने...

स्व शशिदेवी बज्राचार्यकाे स्मरणमा दिइने पुरस्कार प्रदान

काठमाडौं । नेपालभाषा उत्थानका लागि शशीदेवी प्राेत्साहन स्वरूप दिइने पुरस्कार प्रदान बि.ए. तहमा नेपालभाषा अध्ययनत विध्यार्थीहरूका प्राेत्साहन स्वरूप  स्व शशिदेवी बज्राचार्य मदनसेन बज्रार्चायका धर्मपत्नीकाे नाम दिदै आईरहेकाे शशिदेवी प्राेत्साहन पुरस्कार त्रिवि रत्न राज्यलक्ष्मी क्याम्पसका बिएका...

पोखरा विश्वविद्यालयकाे लागि एक अर्ब ५४ करोडको बजेट पारित

काठमाडौं । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले विश्वविद्यालयको...

शिक्षा विधेयकमा विवाद समाधान गर्न पाँच दिन थप

काठमाडौं । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएको बढुवासम्बन्धी विवाद समाधानका लागि सरकारलाई थप पाँच दिनको समय दिएको छ। पदपूर्तिसम्बन्धी व्यवस्थामा सहमति जुटे पनि बढुवाको प्रावधानमा सरकारले सरोकारवालासँग थप छलफल...

नेपालभाषा पाठवाचन र अष्टमाया बाबुकाजी सिरपा ११४५ कार्यक्रम सम्पन्न

काठमाडौं । यल नेपालभाषा सहजकर्ता ललितपुरको आयोजनामा अष्टमाया स्मृति प्रतिस्थानको सहयोगार्थ नेपालभाषा पाठवाचन र अष्टमाया बाबुकाजी सिरपा ११४५ कार्यक्रम अशोक पार्टी प्यालेसल, बालिफल सम्पन्न भएको छ । नेपालभाषाको इतिहासमै प्रथम पटक आयोजना गरिएको पाठ वाचन...

एसईईको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको...

RECENT POSTS

HOT NEWS