उपप्राध्यापक शंकर सुबेदीको निधन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अङ्ग्रेजी केन्द्रिय विभागका उपप्राध्यापक शंकर सुबेदीको निधन भएको छ । नेकपा एमाले पर्बत काठमाडौँ सम्पर्क मंचका पूर्वउपसचिवसमेत रहेका सुवेदीलाई केही दिनअघि कोरोना भएपनि घरमै आराम गरेर बसेका थिए । तर...

चरन क्षेत्र बन्दै विद्यालय, हेरालु बने विद्यार्थी

गलेश्वर । नयाँ भेरियन्टसहितको कोभिड–१९को दोस्रो लहरको सङ्क्रमणबाट थलिएको हिमाली जिल्ला म्याग्दीका विद्यालयहरुमा पशुको रजाइँ भएको छ । सङ्क्रमणबाट बच्न गरिएको निषेधाज्ञाका कारण विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुले पढ्ने ठाउँ गाई, भैँसी, बाख्रा र कुखुराको...

कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने बारेमा अध्ययन सुरु

काठमाडौं । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको...

नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै प्रधानमन्त्री ओलीलाई खुला पत्र

काठमाडौं । नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र पठाएको छ। कोभिड संक्रमित शिक्षकको उपचार नि:शुल्क हुनुपर्नेलगायत माग राखेर महासंघले ओलीलाई बुधबार खुला पत्र सार्वजनिक गरेको हो। खुला पत्रमा शिक्षक...

पोखरा विद्यालयमा वार्षिक परीक्षा नहुने

पोखरा । कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर क महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन...

विद्यार्थीको पीडा:अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन !

जाजरकोट । नलगाड नगरपालिका–८ की लक्ष्मी केसीको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । उनि अहिले कक्षा १० मा हुनुहुन्छ । शहरबजारमा अनलाइनबाट कक्षा लिएको कुरा फोनमा थाहा पाएपछि उहाँको...

त्रिविकाे अनलाइन माध्यमबाट कक्षा सञ्चालन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरेको छ। विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले अनलाइन विधि शुरु गरे पनि सीमित विद्यार्थीमात्र जोडिएका छन्।निषेधाज्ञाका कारण विश्वविद्यालयले परीक्षा भने सञ्चालन गर्न सकेको छैन। स्नातक तहको वार्षिक...

आठ कक्षाको बाहेक अरु सबै कक्षाको जेठको मसान्त सम्ममा नतिजा प्रकाशित गर्न कामपाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा बाहेक अरु कक्षाका परीक्षा जेठ २० गतेसम्ममा सकाई जेठको मसान्त सम्ममा नतिजा प्रकाशित गर्न सबै निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ। महानगरपालिकाको शिक्षा विभागले आइतबार एक...

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने

काठमाडौं । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर...

एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार अनिश्‍चितकालका लागि माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा-१२ को परीक्षा स्थगित गरेको छ। जेठ १३ गतेबाट एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी...

RECENT POSTS

HOT NEWS