एसईई र कक्षा– १२ को परिक्षा स्थगित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा– १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । यही जेठ १३ गते हुने एसईईकाे र जेठ २६ गते हुने तय भएकाे कक्षा १२ काे गरी...
उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा
खोटाङ । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । एमफिल र पिएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार गाउँपालिकाले वडा नं ६ इन्द्रेणीपोखरीका...
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको ७७ वर्षको उमेरमा निधन
काठमाडौं– राष्ट्रियसभाका पूर्वसांसद एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षको उमेरमा निधन भएको छ।
वैशाख ११ गते शनिबार कोभिडको पहिलो खोप लगाएपछि मष्तिष्काघात भई उपचारका लागि उनलाई सिनामङ्गलस्थित काठमाडौँ मेडिकल...
अन्तर्राष्ट्रिय सीमा र विद्यालय बन्द गरिने
काठमाडौं/ कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले देशभरका सम्पूर्ण विद्यालय (शिक्षण संस्था) बन्द गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार देशभरका सबै विद्यालय बन्द...
त्रिविका सबै परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित भएकाे छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको...
साेमबारदेखि सुरु हुने विद्यालय तहका परीक्षा स्थगित गर्न सिसिएमसीको सिफारिश
काठमाडौं/उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको सीसीएमसीको बैठक सम्पन्न भएको छ । आज (आइतबार) सिंहदरबारमा बसेको बैठकले भोलिदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । पछिल्लो...
एसईई र १२ कक्षाको परीक्षा जेठमा हुने
काठमाडौं/बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ ।
संक्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई...
काेराेनाकाे दाेस्राे लहरका कारण पाँच देश जाने विद्यार्थीको ‘नो अब्जेक्सन’ पत्र रोकियो
काठमाडौं । काेराेना भाइरस (कोभिड-१९) काे दाेस्राे लहरका शिक्षा मन्त्रालयले दिने वैदेशिक अध्ययन स्वीकृतिपत्र अर्थात ‘नो अब्जेक्सन लेटर’ वितरणको काम रोकेको छ ।
विदेश पढ्न जाने विद्यार्थीले अनिवार्य रुपमा यो पत्र लिनुपर्छ । शिक्षा, विज्ञान...
बालबालिकामा कोरोना संक्रमण बढदै गएपछि शिक्षाले सिफ्टमा विद्यालय सञ्चालन गरिने
काठमाडौं । पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण बढदै गएको बेला शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य मापदण्डका उपाय अपनाएर विद्यालय...
स्नातकोत्तर तहमा माउन्टेनेरिङ साइन्स पढाइ शुरु
काठमाडौं/सरकारले पहिलो पटक स्नातकोत्तर तहमा माउन्टेनेरिङ साइन्स पढाइ शुरु गर्ने भएको छ । यस अघि स्नातक र स्नातोकोत्तर तहमा माउन्टेनेरिङको पढाइ शुरु गरेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले साइन्स विषयमा समेत अध्यन शुरु गर्ने भएको...

























