उपत्यकामा पनि खुल्न थाले शिक्षण संस्था, सचेत हुन जरुरी
काठमाडौं- पछिल्लो समय नेपालमा कोरोनाको संक्रमणको दर कम भएसँगै अरु क्षेत्रसंगै शैक्षिक संस्थाहरु पनि खुला गरि पठनपाठन सञ्चालन हुन थालेको छ ।
यसैबीच धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा समेत स्कुल, कलेज सुचारु हुन थालेका छन् ।...
उपत्यकामा तत्काल विद्यालय नखुल्ने संकेत
काठमाडाैं - कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा शुरु भएपनि विद्यालयहरुमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ । संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं...
अब त्रिविका कक्षा भौतिक उपस्थितिमै
काठमाडौ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित...
प्राविधिक शिक्षा अध्यापनमा जोड
धादिङ - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा जोड दिन नीलकण्ठ क्याम्पसलाई आग्रह गरेका छन् ।
नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पससभाको दोस्रो बैठकलाई शनिबार सम्बोधन गर्दै उनले प्राविधिक विषय इञ्जिनीयरिङ र...
जुम्लाका सामुदायिक विद्यालय सञ्चालनमा
जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिकविद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई...
देशभर कक्षा १२ काे परीक्षा शुरू
काठमाडौं - कोरोनाभाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा पनि कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा शुरु भएको छ । जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै परीक्षा सञ्चालन गरिएको हो ।
कक्षा १२ को...
उपत्यकाका एक सय सामुदायिक विद्यालयलाई थर्मोगन
काठमाडाैं - कोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रतिविद्यालय एउटा...
कक्षा १२ को परीक्षा मंगलबारदेखि शुरु
काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोनासम्बन्धी मापदण्ड सही ढंगले पालना गर्दै ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन् ।
परीक्षाको पूर्व सन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले...
शिक्षाविद् माथेमाद्वारा शैक्षिक सूचनामुलक वेव पोर्टलको शुरूवात
काठमाडाैं -शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमाले बिहीबार www.studyinfocentre.com नामक शैक्षिक सूचनामुलक वेव पोर्टलको शुरूवात गरेका छन् ।
विश्वका विभिन्न देशवाट सहभागी शिक्षाविद्, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरु तथा संचारकर्मीहरु जुम मार्फत सहभागी भएको कार्यक्रमबाट वेव पोर्टलको...
त्रिविद्वारा घरपायक केन्द्रबाट परीक्षा दिन मिल्ने गरी पुषभित्र परीक्षा सम्पन्न गर्ने तयारी
काठमाडौं- त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायअन्तर्गतका तहको परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ ।
त्रिविले मंसिर २८ बाट सञ्चालन हुने गरी विज्ञान तथा प्रविधि, व्यवस्थापन र शिक्षा संकायतर्फको चार वर्षे बीएससी, बीबीएस, र...
























