राष्ट्रपति भण्डारीद्वारा स्वास्थ र शिक्षामा जाेड

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमूल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका...

तिहार लगत्तै त्रिविको स्नातक र स्नातकोत्तरका परीक्षा

काठमाडौं -  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने...

पायकपर्ने ठाउँबाट त्रिविको परीक्षा दिन पाउने

काठमाडौंं-त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको...

आज त्रिभुवन विश्वविद्यालय बन्द

काठमाडौं-आज बुधबार त्रिभुवन विश्वविद्यालय बन्द हुने भएको छ। त्रिवि केन्द्रीय कार्यालयलगायत देशभरका आंगिक क्याम्पस तथा कार्यालयहरूमा आज बिदा दिइएको हो। त्रिविका पूर्वशिक्षाध्यक्ष प्राध्यापक डाक्टर राममान श्रेष्ठको निधनमा त्रिविले शोक बिदा दिएको हो। श्रेष्ठको असोज ३० गते...

यस वर्षकाे शैक्षिकशत्र सकिदै

जाजरकोट-  चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न तीन दिन लाग्छ । पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता...

डोटीमा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने

डोटी जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व विद्यालय अनुदान आयोग (युजिसी) पूर्व प्रमुख  प्रा...

कर्णालीमा विशेष सिकाई विधि आवश्यक

काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ विधि आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । अरु प्रदेशको तुलनामा कर्णाली प्रदेशमा इन्टरनेट, टेलिभिजन, रेडियोको पहुँच नभएको र...

बाह्र कक्षाको परीक्षा मंसिर ९ देखि रुटिन सार्वजनिक

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि संचालन गर्ने भएको छ। बुधबार एक सूचना जारी गर्दै बोर्डले ९ गतेदेखि परीक्षा संचालन हुने जानकारी गराएको हो। यसपटकको परीक्षमा सम्बन्धित विद्यालयमा उपस्थित हुन...

शिक्षकलाई तलव नदिने बिरूद्ध इस्टु आक्रामक

भद्रपुर - संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूका माग बिरूद्ध रहेका विद्यालय सञ्चालकहरूले ६ महिनायता तलव दिन आनकान गरेपछि संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) केन्द्रीय समितिले निर्णायक आन्दोलनको घोषणा गरेको छ । ६ महिनायता आन्दोलनमा...

एघार कक्षामा नयाँ पाठ्यक्रमअनुसार पढाउन शिक्षा मन्त्रालयकाे निर्देशन

काठमाडौं - एघार कक्षामा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गर्नुपर्ने भएको छ। एघार कक्षाको पढाइ हुने देशभरका सबै विद्यालयमा शैक्षिक वर्ष २०७७ देखि नयाँ पाठ्क्रम लागू गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम...

RECENT POSTS

HOT NEWS