लोकसेवा आयोगका सबै परीक्षा स्थगित

  काठमाडौं - लोकेसेवा आयोगले कात्तिक १६ गतेबाट लिने भनिएको सबै लिखित परीक्षा कार्याक्रम स्थगित गरेको छ । लोकसेवा आयोगका कर्मचारीमा कोरोना सङक्रमण बढेको तथा उम्मेदवारमा भय उत्पन्न भएकाले आयोगको आजैको निर्णय अनुसार अर्को सूचना नभएसम्मका...

४ लाख विद्यार्थीको भविष्य अनिश्चित

काठमाडौं - सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय नगर्दा परीक्षा दिने तयारीमा रहेका ४ लाख ३२ हजार विद्यार्थीको भविष्य अन्योल हुने भएको छ । कोभिड–१९ का कारण वैशाखमा स्थगित परीक्षा ६ महिना...

प्रदेश नं. २ मा छोरीको घरमा निःशुल्क इन्टरनेट जडान हुने

बीरगञ्ज - प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको...

वैकल्पिक सिकाइ : ‘कालो बादलमा चाँदीको घेरा’

काठमाडौं - ‘चाहना भए बाहनाको अर्थ रहन्न ।’ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्यार्थीको सिकाइ सुनिश्चितका लागि जुटिरहेका छन् । मुलुकको विविधतायुक्त भौगोलिक स्थिति, सबै स्थानमा सूचना...

बूढानीलकण्ठमा न्यायिक समितिका सम्पूर्ण सेवा बन्द

काठमाडाैं-बूढानीलकण्ठ नगरपालिकामा न्यायिक समितिका सम्पूर्ण काम बन्द गरिएको छ। नगरपालिकाले सूचना जारी गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर राखी अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय भएकाले यस न्यायिक समितिबाट इजलास सुनुवाइ हुने सबै सेवा...

महामारीका राेकिरहेकाे परीक्षा सञ्चालनकाे सम्बन्धमा सरकारकाे यस्ताे निर्णय !

काठमाडौं-  सरकारले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबारको बैठकले गरेको निर्णय आज सार्वजनिक गर्दै मन्त्री प्रदीप ज्ञवालीले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी...

काठमाडाैं महानगरमा स्थानीय पाठ्यक्रम नेपाल भाषाबाट पढाइ हुने

काठमाडाैं- काठमाडाैं महानगर (कामपा) क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका अध्ययनरत विद्यार्थीले अब नेपाल भाषाको स्थानीय पाठ्यक्रम...

बाह्रको परीक्षा पुरानै ढाँचामा परिक्षा हुने

काठमाडौं - कोरोना संक्रमणका कारण ६ महिनादेखि हुन नसकेको कक्षा १२ को परीक्षा विद्यार्थी उपस्थितिकै आधारमा सञ्चालन गर्ने अनुमतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ। तीन दिनअघि पठाएको सुझावसहितको प्रस्तावमा कक्षा...

सङ्कटमा शिक्षकबाटै सिकाइ सम्भव

काठमाडौं - नेपालमा गुणस्तरीय शिक्षाको माग बढिरहेका बेला कोरोना भाइरस को सङ्क्रमणका कारण विगत छ महिनायता विद्यार्थी–शिक्षकको बीचमा कक्षाकोठामा भेटघाट हुनसकेको छैन । विद्यार्थी–शिक्षकबीच संवाद हुन नसकेको अहिलेको अवस्थामा न्यूूनतम सिकाइ उपलब्धि हासिल हुने...

बाह्र कक्षाका लागि विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडाैं -  कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको...

RECENT POSTS

HOT NEWS