नेपाल भाषाका विद्यार्थीहरुले शिक्षा मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाईयाे
काठमाडाैं - रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाल भाषाका शिक्षक तथा नेपालभाषाका विद्यार्थीहरुले माननीय कृष्णगोपाल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्ति हुनु भएकोले सिहंदरवारमा भेटघाट गर्नुको साथै ज्ञापन पत्र बुझाईएको छ ।
ज्ञापन पत्र क्याम्पसका नेपालभाषा...
आजदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कक्षा सञ्चालन
कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आज (बिहीवार) देखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् । कोरोना भाइरस संक्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रुपमा...
भक्तपुरमा विद्यालय माघ १ गतेदेखि पूर्ण रुपमा खुल्ने
भक्तपुर - भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ । नगरपालिकाको नगर शिक्षा समितिको आज बसेको बैठकले आगामी माघ १ गतेदेखि सबै विद्यालय पूर्णरुपमा सञ्चालन गर्ने निर्णय...
मातृभाषा सचेतना दिनका लागि एक दिने नेपाल भाषा प्रशिक्षण तालिम सम्पन्न
नेवाः विद्यार्थी युनियनको आयोजनामा दोस्रो पटक “मातृभाषा सचेतना एक दिने नेपाल भाषा प्रशक्षिण तालिम” सम्पन्न भएको छ ।
पुष २५ गते शनिबार सम्पन्न भएको प्रशिक्षण तालिममा विगत १९ बर्षदेखि शिक्षण पेशामा आवद्र्ध रहनु भएका एवम्...
स्नातक तहको परीक्षा माघ १८ गतेदेखि शुरू
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा माघ १८ देखि सञ्चालन गर्ने भएको छ।
एक सूचना जारी गर्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७७ माघ १८ गते देखि विभिन्न संकायका वार्षिक परीक्षा सञ्चालन हुने जानकारी...
सगरमाथा माविमा बालीविज्ञान कक्षा शुरु
काठमाडौं - विद्यार्थीलाई प्राविधिक शिक्षा दिने लक्ष्यका साथ भोजपुरको हतुवागढी गाउँपालिका केन्द्र घोडेटारमा रहेको सगरमाथा माध्यमिक विद्यालयले बालीविज्ञान कक्षा सञ्चालनमा ल्याएको छ ।
माध्यामिक तह कक्षा ९ बाट प्राविधिक तथा व्यावसायिक धारअन्तर्गत बालीविज्ञान विषयको कक्षा...
यस बर्ष त्रिविले हिउँदे बिदा नदिने
काठमाडौं- त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदा नदिने निर्णय गरेको छ।
त्रिवि कार्यकारी परिषदको बैठकले हिउँदे बिदाको व्यवस्था यस वर्षका लागि रद्द गरेको रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए।
कक्षा र परीक्षा सञ्चालन...
आज बालागुरु षडानन्दकाे जन्मजयन्ती मनाइँदै
काठमाडौंं - नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले नेपाली समाजमा पु¥याउनुभएको योदानको स्मरणमा आज उहाँको जन्मजयन्ती मनाइँदैछ । विसं १८९२ मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भोजपुर जिल्लाको दिङ्लामा पिता लक्ष्मीनारायण र माता...
त्रिविका आंशिक प्राध्यापक आन्दोलित
काठमाडौं - समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा...
निःशुल्क शिक्षा दिँदै आएको सहयोगी महाविद्यालयमा बुहारीलाई निःशुल्क शिक्षा
काठमाडौं - नगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ ।गोकर्णेश्वर नगरपालिका–४ मा रहेको महाविद्यालयका नाममा भोगाधिकार रहेको २४ रोपनी जग्गामध्ये चार रोपनी दिइएपछि प्रारम्भिक सहयोग...

























