असारदेखि हिमाली क्षेत्रमा शैक्षिक सत्र सुरु
काठमाडौं । यो वर्ष हिमाली जिल्लामा पनि जेठमा नै शैक्षिक सत्र सकिने र असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने समाचार प्राप्त भएकाे छ ।
प्रायः जसाे फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने हिमाली जिल्लामा कोरोनाको...
वैशाख ५ गतेदेखि स्नातक तह दोस्रो वर्षको परीक्षा सुरू
काठमाडौं । त्रिभुवन विश्वविद्यायले गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ।
गत असारमै हुनुपर्ने परीक्षा काेराेना संक्रमण राेकथापका लागि सरकारले गरेकाे लकडाउनका कारणा राेकिएकाे थियाे । त्रिविले नयाँ सूचना निकालेर आगामी बैशाखमा...
जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
काठमाडौं । आगामी जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म...
आगामी जेठ १३ देखि एसईई परिक्षा हुने
काठमाडौं । यस बर्षकाे माध्यामिक शिक्षा परीक्षा (एसईई ) जेठ १३ देखि २४ गते सम्म सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले २०७८ जेठ दोस्रो हप्ता परीक्षाा सञ्चालन गर्ने निर्णय गरेको हो ...
पाल्पामा यसै आर्थिक वर्षबाट शुरू गरिएकाे स्ट्रावेरी खेती सफल
पाल्पा-स्ट्रावेरी खेती पाल्पामा सफल भएको छ । यसै आर्थिक वर्षबाट व्यावसायिक खेतीको शुरुआत गरिएको यो खेतीको उत्पादन राम्रो भएसँगै सफल मानिएको हो ।
स्थानीय रुपमा भुइँ काफल वा बूढी काफलका नाममा चिनिने स्ट्रावेरीको जिल्लाका विभिन्न...
अब कक्षा विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयबाट सञ्चालन गर्ने
काठमाडौं । कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने...
हिन्दु विश्वविद्यालय स्थापना हुने
काठमाडाैं - पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने भएको छ।
पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यले एकेडेमिक रूपमै विश्वविद्यालयको अवधारणा ल्याइएको हो।
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना बनिरहेको छ। गुरुयोजनामा...
स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ गर्न प्रतिस्पर्धा नै चलेको छ । सार्वजनिक नतिजाबाट झन्डै चार लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै...
बाह्र कक्षाकाे नतिजा सार्वजनिक
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक गरेको छ। यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।
प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ...
दश कक्षाकाे एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?
काठमाडौँ, १५ माघ : कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको...























