विद्यालयको पाठ्यभार घटाउने तयारी

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै...

शिक्षा नीतिमा सामुदायिक विद्यालय प्राथमिकतामा

काठमाडौं- वाग्मती प्रदेश सरकारले तयार गरेको प्रदेश शिक्षा नीतिले सामुदायिक विद्यालय सुधारको सवाललाई प्राथमिकता दिइने भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको वाग्मती प्रदेश कमिटीले आज आयोजना गरेको भर्चुअल कार्यक्रमका सहभागीले संविधानको मौलिक...

बाह्र कक्षाकाे परीक्षा सञ्चालनको विकल्प खोजिँदै

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको...

पूर्वाञ्चल विश्विद्यालयले परीक्षाको मिति प्रकाशित गर्यो

काठमाडौं - पूर्वाञ्चल विश्वविद्यालयले आगामी असोज पहिलो सातादेखि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरू वैकल्पिक विधिबाट सञ्चालन गर्ने जनाएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा।डा।...

संसारभर काेराेना संक्रमित दुई करोड ५४ लाख नाघ्याे

काठमाडौं - संसारभर कोरोना सक्रमितको संख्या दुई करोड ५३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार  संसारभर कोरोना संक्रमितको संख्या दुई करोड ५३ लाख ८२ हजार आठ सय ५० नाघेको  जनाइएकाे...

काेराेनाबाट मातृभाषासेवी विद्यार्थीकाे निधन

काठमाडौं - कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट कामपा  वडा नं. २१ का सुनिता रञ्जित आज विहान पाटन अस्पतालमा निधन भएको छ । निधन भएकी सुनिता रञ्जित मातृभाषा सेवी एवम् नेपालभाषा केन्द्रीय विभागमा  एमए तेस्रो...

संसारका एक तिहाई बालबालिका दुर शिक्षाबाट बन्चित

एजेन्सी - कोरोना महामारीका कारण संसारका एक तिहाई अर्थात् ४६ करोड ३० लाख बालबालिका दुर शिक्षाको पहुँचबाट बन्चित भएको युनिसेफ जनाएको छ । युनिसेफद्वारा सार्वजनिक गरिएकाे प्रतिवेदनमा सबै मुलुकले विद्यालय पुनः सुचारू गर्ने योजनालाई...

सरकारले दियो अनलाइन कक्षालाई मान्यता विद्यालय सञ्चालनमा आउने

काठमाडौं - करिब ६ महिनायता ठप्प्प रहेको विद्यालय शिक्षा पुनः सुचारु गर्नका लागि सरकारले वैकल्पिक शिक्षालाई मान्यता दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिकसत्रका लागि लागि अनलाइन तथा भर्चुअल कक्षालाई मान्यता...

शैक्षिक क्षेत्र चलायमान हुँदै

काठमाडौं - कोरोना भाइरस कोभिड –१९ को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो अब्जेक्सन...

त्रिविको स्थगित परिक्षा असोजमै

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको...

RECENT POSTS

HOT NEWS